समुह अनुसार हेर्नसहोस

राजनीति

१९ हजार ७ सय मतका साथ म विजयी हुन्छुः स्वतन्त्र उम्मेदवार काफ्ले

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको नवलपुर क्षेत्र नं. १ ख का प्रदेश सभाका एक मात्र स्वतन्त्र उम्मेदवार चोकनारायण काफ्लेले आफू १९ हजार ७ सय मतका साथ विजयी हुने दावी गरेका छन् । कलाकार एवम् खेलाडी समेत रहेका काफ्ले…

नवलपुर २ तिलक दोहोरिदै, कार्की रोक्दै, साना दल दुवैलाई चुनौती

नवलपरासी । मंसिर ४ को निर्वाचनको मिति नजिकिदै जाँदा नवलपुरको निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी व्यापक बढेको छ । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धन, राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय…

नवलपरासी निर्वाचन क्षेत्र नं १ मा अरबपती पुजीपती र मन्त्रीको प्रतिस्पर्धामा गरीबपती

रामकरन हरिजन / पश्चिम नवलपरासी निर्वाचन नं १ मा प्रतिनिधि सभा सदस्यको उमेदवार अरबपती चौधरी पुजीपती त्रिपाठी र मन्त्री शाहीको प्रतिस्पर्धामा बहुजन शक्ति पार्टीका गरीबपती उमेदवार काशी चमार । नवलपरासीको निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभा…

उद्योगपति विनोद चौधरीका लागि देउवा र प्रचण्डले मागे भोट

रामकुमार श्रेष्ठ – नवलपरासी, २९ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका उद्योगपति एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीका लागि प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति…

गठबन्धनको पक्षमा जनलहर बढदै गएको कार्कीको दाबी

कावासोती । लोकतान्त्रिक वाम गठबन्धनबाट नवलपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णुकुमार कार्कीले गठबन्धन का पक्षमा जनलहर बढदै गएको दाबी गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाको खुमबारी, देउराली, सर्दि…

तिलक महत घरदैलोमा व्यस्तः कामको मूल्यांकन गरेर मतदान गर्न आग्रह

चोरमारा । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् नवलपुर क्षेत्र नं. २ का उम्मेदवार तिलक महतले गठबन्धनले गरेको भ्रमको खेति जनताले बुझेको बताएका छन् । आइतबार मध्यविन्दु नगरपालिकाको वडा नं. ५, ६ र ७ को विभिन्न स्थानमा घरदैलो कार्यक्रम…

स्वतन्त्र उम्मेदवार नारायण काफ्लेको घोषणा पत्र सार्वजनिक, जमिन बाँझो नराख्नेदेखि युवालाई रोजगारका…

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. १ ख बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिएका एक मात्र स्वतन्त्र उमेदवार चोकनारायण काफ्ले (नारायण काफ्ले) ले शुक्रबार आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ ।…

एमाले नवलपुर १ का उम्मेदवारहरू घरदैलाेमा

नेपाल कम्युनिष्ट पार्टी एमाले क्षेत्र नं. १ नवलपुरले बिहिवार कावासाेतीमा घरदैलो कार्यक्रम गरेकाे छ । नवलपुर क्षेत्र नं. १ प्रतिनिधि सभा उम्मेदवार कृष्णप्रसाद पाैडेल तथा साेही क्षेत्रकाे प्रदेश ख उम्मेदवार राेशन बहादुर गाहाले पार्टी…

नवलपरासी १ मा राप्रपाका उम्मेदवारहरु घरदैलो अभियान (फोटो फिचर)

रामकुमार श्रेष्ठ – बर्दघाट । पश्चिम नवलपरासी क्षेत्र नं. १ का राप्रपाका उम्मेदवार भोजराज ढकाल घरदैलो अभियानमा व्यस्त छन् । राप्रपाबाट पश्चिम नवलपरासी १ प्रतिनिधि सभा सदस्यका उम्मेदवारी दिएका भोजराज ढकाल, नवलपरासी १ क प्रदेश सभा…

हाम्राे कसैसंग तालमेल छैनः राप्रपा नवलपुर

नवलपरासी २३ कार्तिक । राप्रपा जिल्ला कार्य समिति पूर्वी नवलपरासीले जिल्लामा कुनै पनि दलसंग तालमेल नभएकाे जनाएकाे छ । आगामी मंसिर ४ काे निर्वाचनका लागि संघ र प्रदेशका सबै उम्मेदवार घरदैलाेमा रहदै गर्दा एमाले लगायतका केही दलले…