समुह अनुसार हेर्नसहोस

राजनीति

आफ्नो पक्षमा भाेट नदिएको भन्दै कुlटपिट : आठ जना घाइते

बेनी : म्याग्दीको धवलागिरी गाउँपालिका–५,मल्कवाङमा गए राती भएको कुlटपिटबाट आठ जना घाइते भएका छन्। निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथकले नेपाली काँग्रेसका कार्यकर्तालाई कुlटपिट गरेको नेपाली कांग्रेसले आlरोप लगाएको छ।…

काठमाडौंको भोटिङ रिपोर्ट बाहिरियो, बालेन शाहको दुइटै हातमा लड्डु

काठमाडौं । काठमाडौंबासीले यसपटक स्थानीय चुनावमा इतिहास रच्ने देखिएको छ । दलका उम्मेदवारहरुलाई पाखा लगाउदै स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्ने सम्भावना झनै बढेको छ । जनप्रतिनिधि छान्न खासै उत्साह देखाएनन्। तथ्य यस्तो देखियो कि…

काठमाण्डाैकाे मतगणनामा बालेन शाह दाेब्बरभन्दा धेरै मतले अगाडि

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाकाे मतगणना राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेकाे छ । अहिलेसम्म २ सय ३ मतगणना हुँदा काठमाण्डाैका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १ सय ९ प्राप्त गर्नुभएकाे छ । बालेन साह उहाँलाई पछ्याइरहनु भएकी…

विजयनगरको १ मा नेकपा एमालेको प्यानलै विजयी

अनिल थारु, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका—१ मा नेकपा (एमाले) को प्यानलै विजयी भएको छ । एमालेका वडाध्यक्ष उम्मेदवार इन्नर थारु सहितको प्यानलै विजयी भएका छ्न । त्यस्तै विजयनगर गाउँ पालिका अध्यक्षमा (एमाले ) पदका उम्मेदवार गोपाल…

राजधानीमा भीषण आगलागी ३० जना भन्दा बढीको मृत्यु

काठमाडौं । राजधानीमा भएको भीषण आगलागीमा झण्डै ३० जनाको मृत्यु भएको छ । भारतको राजधानी दिल्ली, मुन्डमा शुक्रबार आगलागी भएको थियो । पश्चिम दिल्लीको मुन्डका मेट्रो स्टेशन नजिकैको एक व्यावसायिक भवनमा शुक्रबार साँझ आगलागी भएको थियो । यस…

बधाई छ, २८ वर्षीय युवाले जिते वडाध्यक्ष

२८ वर्षीय युवाले एमालेबाट जिते वडाध्यक्ष रुपन्देही । प्युठानको सरुमारानी गाउँपालिका वडानम्बर ६ तिराममा नेकपा एमालेबाट २८ वर्षीय युवा तिलबहादुर बुढा विजयी भएका छन् । बुढाले ६ सय ९५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पाँच दलीय…

दाङमा माओवादीले खाता खोल्यो

दाङ, ३१ वैशाख : दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का रिमबहादुर सुनारी मगर विजयी भएका छन् । यो वडामा कुल ७१४ मत खसेको थियो । मगरले ३५८ प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन् । यो वडामा…

क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवारले गरे मतदान

धनकुटा : क्रियापुत्री बसेका वडाध्यक्षका उम्मेदवार विकास घिमिरेले मतदान गरेका छन्। लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटा नगरपालिका-३ को वडाध्यक्षका उम्मेदवार बनेका उनले बिहान करिव साढे १० बजे भाषा उच्च मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका…

कसले गरायो एकाबिहानै संसद भवन नजिकै सिलण्डिर ‘बम’ विष्फोट ?

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार एक जना व्यक्तिले बिहान २ बजे संसद भवनको १ नम्बर गेट नजिकै सिलिण्डर फ्यालेर आगो लगाएर विष्फोट गराएको पाइएको छ । हाल ती व्यक्तिको खोजीमा काठमाडौं…

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवारमाथि कुटपीट

तनहुँको व्यास नगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएको छ । जोशीमाथि नेपाली काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको उनका बुबा तथा काँग्रेसका पूर्व नेता गोविन्दराज ले र बताए । प्रत्यासी…