समुह अनुसार हेर्नसहोस

राजनीति

मृतक व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूको नामबाट मतदान गर्न खोजेपछि…

अर्काको नाममा मतदान गर्न खोजेपछि विवाद हुँदा कञ्चनपुरको पुनर्वासमा मतदान स्थगित भएको छ। पुनर्वास नगरपालिका–१० स्थित विजय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादपछि मतदान कार्य स्थगित भएको हो। …

दुई दर्जन बढी ठाउँमा मतदान प्रभावित, १२ ठाउँमा हवाइ फायर

आज बिहानदेखि सुरू भएको स्थानीय तह निर्वाचन देशभर शान्तिपूर्ण रूपमा चलिरहेको छ । २ बजेसम्म देशभरबाट ४१ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । त्यो अवधिसम्ममा विभिन्न जिल्लामा ३० भन्दा बढी ठाउँमा मतदान प्रभावित भएको छ । दुई पक्षबीच…

९९ वर्षीय बिर्ख सिं गुरुङलाई स्ट्रेचरमा ल्याएर गराईयो मतदान !

तनहुँको व्यास नगरपालिका वडा न-८ रिस्तिको फेदी वडा कार्यालयमा ९९ वर्षीय बिर्ख सिं गुरुङले मतदान गरेका छन् । उनलाई स्ट्रेचरमा बोकेर मतदान केन्द्रमा ल्याइएको हो। तस्बिर : राजकुमार आले/ तनहुँ याे पनि पढ्नुहाेस् काठमाण्डाै – पालिका…

शोकमा डुब्यो स्याङ्जा भोट हाल्न जादा दु”र्घटनामा एकै वडाको १४ जनाको मृ”त्यु

स्याङ्जाको वालिङमा मतदाता बोकेको जीप दुर्घटनामा पर्दा १४ जनाको मृ”त्यु भएको छ । स्याङ्जाको वालिङ – १४ अर्खलाबासमा ग २ च ३०२६ नम्बरको जीप आज बिहान मतदाता ओसार्ने क्रममा दु”र्घटना भएको हो । स्थानीय निर्वाचनका लागि मतदाता ओसार्ने क्रममा जीप…

रौतहटको गढीमाईमा झडप, १५ को टाउको फुट्यो

रौतहट, वैशाख ३० । रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप भएको छ। लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा झडप भएको हो। दुई पक्षबीच मतदानकै क्रममा विवाद भएपछि झडप भएको हो। झडप अझै नियन्त्रणमा…

११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्

बैतडी, ३० वैशाख । बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन् । पाटन नगरपालिका-४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट मानमती भट्टले मतदान गरेकी हुन् । मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्घाटन गरेको उनका छोरासमेत…

१६ ठाउँमा झlडप, मतपेटिका तोlडफोडदेखि सेनाको ‘हस्तक्षेप’

काठमाडौं– स्थानीय तहको मतदान देशभर चलिरहँदा अधिकांश स्थानमा शान्तिपूर्ण रुपमा सम्पन्न भएपनि केही स्थानमा भने झlडपका घlटनाहरु भएका छन्। केही स्थानमा भने प्रहरीले हवाई फाlयर नै गर्नुपर्ने अवस्था आएको छ। निर्वाचन आयोगका अनुसार हालसम्म १६ भन्दा…

निर्वाचनका लागि भोट हाल्न आउँदा ज्यान गुमाएका १४ जनाकै परिचय खुल्यो !

स्याङ्जा – स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ । दुर्घटनामा वालिङ नगरपालिका १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर,…

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ को भुवनेश्वरी आधारभूत विद्यालयमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा मतदान स्थगित भएको छ । बाह्रबिसे नगरपालिका-१ घोर्थली गाउँको मतदान…

निर्वाचनका लागि भोट हाल्न आउँदा जीप दुर्घटना १० जना घाइते

डोटी : डोटीको शिखर नगरपालिका-४ गरूडीमा ना१ज ३१५२ को जीप दुर्घटना हुँदा कम्तिमा १० जना घाइते भएका छन्। शिखर नगरपालिकाको लुवाखडीबाट यात्रु बोकेर शिखर नगरपालिका-५ तिजालीतर्फ जान लागेको जीप दुर्घटना भएको हो। बिहीबार बेलुकी करिब ६ बजेतिर…