समुह अनुसार हेर्नसहोस

राजनीति

मेयर उठ्न सरकारी जागिर उपसचिवबाट राजिनामा

पूर्वीनवलपरासी — नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन् । हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार आफूले उपसचिवबाट…

जिम्मेवार रुपमा न्याय सम्पादन गर्न मुख्यमन्त्रीको आग्रह

पोखरा, ९ वैशाख । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले न्यायिक समितिका लागि हाते पुस्तक तयार पारेको छ । नेसनल डेमोक्रेटिक इन्स्टिच्युट फर इन्टरनेसनल अफेर्स(एनडिआई)/युएसएडको सहयोगमा प्रकाशित पुस्तक गण्डकीका…

जसपाले टुंग्यायो शुद्धोधन गाउँपालिकाका उम्मेदवारहरु

बुटवल जनता समाजवादी पार्टी, नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनका लागि पार्टीका तर्फबाट सम्पूर्ण उम्मेदवारहरु चयन गरी पार्टी जिल्ला समन्वय समिति, रुपन्देहीलाई सिफारिस गरेको छ ।…

सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई…

मेयरमा सिफारिस नभएपछि कांग्रेस पूर्वक्षेत्रीय सभापतिले दिए राजीनामा

सत्तारुढ दल नेपाली कांग्रेसले रूपन्देहीका पूर्वक्षेत्रीय सभापति मातृका यादवको नाम मेयरमा सिफारिस नभएपछि पार्टीबाट राजीनामा दिएका छन् । सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी रहेका यादवको नाम सिफारिस…

सत्तागठबन्धनले टुंग्यायो सिट बाँडफाँड, यस्तो छ सहमति निर्णय सहित

सत्तागठबन्धनले सिट बाँडफाँड टुंग्याएको छ। बालुवाटारमा बसेको गठबन्धनको बैठकले ६ महानगर र ११ उपमहानगरमा सिट बाँडफाँडको टुंगो लगाएको हो। गठबन्धनले सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति गरेको छ। सहमति अनुसार नेपाली…

राप्रपाको चुनावी प्रतिबद्धता : कक्षा १२ सम्म निःशुल्क, सुत्केरीलाई मासिक भत्ता

राप्रपाले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय धुम्बाराहीमा बुधबार आयोजित ‘स्थानीय तह निर्वाचन, प्रतिबद्धतापत्र सार्वजनिक’ कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले…

सिट बाँडफाँटलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक जारी

सत्ता गठबन्धनले तीन दिनदेखि निरन्तर छलफल गरे पनि महानगर र उपमहानगरको सिट बाँडफाँटको टुंगो लगाउन सकेको छैन । आइतबार, सोमबार र मंगलबार दिनभर छलफल गरेका पाँच दलका शीर्ष नेताहरूले मंगलबार त आधा रातसम्म छलफल गरेका थिए । …

भरतपुरको विकासका लागि विजय सुवेदीले लिए सरोकारवालासँग सुझाव

एमालेबाट भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका विजय सुवेदीले बुधबार सरोकारवालासँग सुझाव लिएका छन् । चुनावी घोषणा पत्र तयार गर्नका लागि सुवेदीले सुझावहरु संकलन गरेका हुन् । भरतपुरको विकास र समृद्धिका लागि…

काँग्रेस पोखरा महानगरका सचिव थापाले भने– ‘अपमान भयो, बागी उम्मेदवारी दिनसक्छौँ’

पोखरा महानगरपालिका मेयर नेकपा एकीकृत समाजवादीलाई दिएको भन्दै नेपाली काँग्रेस पोखरा महानगरपालिका कमिटीले विरोध जनाएको छ । पार्टीका नेता कार्यकर्ताको भावना विपरित एकीकृत समाजवादीलाई पोखरा मेयर दिने निर्णय भएकाले निर्णय नसच्याए महानगर…