समुह अनुसार हेर्नसहोस

राजनीति

चुनावको मुखमा देउवालाई ठुलो झड्का

चासोका साथ हेरिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा अन्ततः नेपाली कांग्रेस विभाजन भएको छ । नेपाली कांग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा…

नवलपुरमा गठबन्धन भित्र काँगे्रसकै विरोधः १५५ जना भन्दा बढीले दिए सामुहिक राजीनामा

नवलपुरको गैंडाकोट नगरपालिकामा गठबन्धनको विरोध गर्दै वडा सभापतिसहित १५५  जना भन्दा बढीले कांग्रेस कार्यकर्ताले सामूहिक राजीनामा घोषणा गरेका छन् । नेपाली कांग्रेस गैँडाकोट नगर कमिटी वडा नं. ८ ले गठबन्धनको विरोध गर्दै नगर सभापति समक्ष…

बालेनको घोषणापत्र : डिजिटल सरकारदेखि आइडिया बैंकसम्म

काठमाडौं महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले चुनावी घोषणा पत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मका योजना अघि सारेका छन् । साथै उनले व्यक्तिगत घटना दर्ता, वृद्ध भत्ता वितरण घर–घरमै पुगेर गर्ने…

टिकटका लागि जसपामा कुटाकुट, १० जना नेता घाइते

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा टिकट लिनका लागि जनता समाजवादी पार्टी नेपालमा कुटाकुट भएको छ । आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा…

भत्कियो सत्तागठबन्धन ! एक्लै चुनावमा जाने कांग्रेसको निर्णय…..

गोरखामा सत्तागठबन्धनबीच स्थानीय चुनावमा तालमेल नहुने भएको छ। आठ पटकसम्म सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच चुनावी तालमेलका लागि छलफलमा बसे पनि भागबन्डाबारे कुरा मिलेको थिएन। उम्मेदवारी दर्ता गर्ने…

भरतपुरमा भागबन्डा टुंगियो, कसले कति वटा पाए वडा ?

सत्तारुढ पाँच दलीय गठबन्धनमा भरतपुर महानगरमा वडा तहसम्म भागबन्डा टुंगिएको छ । कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष लिएको छ भने २६ नम्बर वडामा भागबन्डा मिलाउन बाँकी रहेको छ । …

मेयरका लागि आमा छोरा अलगअलग पार्टीबाट उम्मेदवार : छोरा भन्छन्, ‘आमा–छोरा कसरी लड्ने होला मम्मी ?’

मेयरका लागि आमा छोरा अलगअलग पार्टीबाट उम्मेदवार : छोरा भन्छन्, ‘आमा–छोरा कसरी लड्ने होला मम्मी ?’ सुर्खेत : नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा प्रमुखका लागि सात जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसको…

गण्डकीका २९ पालिकामा एमाले उमेदवार टुंगो लगायाे (सूचीसहित)

पोखरा । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले)ले गण्डकी प्रदेशका ८५ मध्ये ३० पालिकाको उमेदवार टुंगो लगाएको छ । निर्वाचन आयोगले आइतबार र सोमबार उमेदवारको मनोनयन कार्यतालिका प्रकाशन गरिएको छ । त्यसका लागि शनिबार वा…

उमेदवार बन्न पाल्हीनन्दनकी उपाध्यक्षले कांग्रेस छाडेर माअाेवादीमा प्रवेश

हरि शर्मा ( परासी, ९ बैशाख ः पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्री कोहाँर कांग्रेस छाडेर माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । फेरि उपाध्यक्ष पदमा दोहोरिने इच्छा देखाएकी कोहाँरलाई कांग्रेसले टिकटका लागि…

एमालेद्वारा चुनावी घोषणापत्र सार्वजनिक

वैशाख ३० मा हुने स्थानीय चुनावका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र…