समुह अनुसार हेर्नसहोस

राजनीति

एक महानगर र चार उपमहानगरमा माओवादीको दाबी

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकासहित र चार उपमहानगरपालिकामा नेतृत्व दावी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार गठबन्धनको स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको…

देश बेरोजगार उत्पादन गर्ने कारखाना भयो : राजेन्द्र लिङ्देन

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश पूर्ण रूपमा बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नवलपुरले शनिबार आयोजना गरेको आमसभालाई सम्बोधन…

एमाले र कांग्रेसले चुनावी तालमेल गर्ने, के हाेला अब सत्ता गठबन्धन ?

नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो…

ओलीको हालत खराब हुनेवाला छ : प्रचण्ड

नवलपुर ।  नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपि ओलीको हालत खराब हुने बताएका छ । ‘एमाले अध्यक्ष केपी ओलीको असली रुप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैं भएका छन् र इतिहासमै मिल्नै नहुने…

कांग्रेस, एमाले र माओवादी प्रवृतिबाट देश जोगाउनु पर्छ : लिङ्देन

नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र माओवादी प्रवृतिबाट देश जोगाउन पर्ने बताएका छन । राप्रपा नवलपुरद्वारा शनिबार दल्दलेमा आयोजित चुनावी सभामा बोल्दै…

चुनावको मुखमा कांग्रेस कार्यकर्ताको सामुुहिक राजिनामा

भरतपुर । स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५० जना कांग्रेस नेता कार्यकर्ताले शनिबार सामुहिक राजीनामा दिएका छन् । भरतपुर महानगरपालिकाको मेयरको उमेदवार…

उत्कृष्ट चुनावी गीत बनाए पाैने ३ लाख दिने काँग्रेसको घोषणा, यस्ताे छ अन्य निर्णय

नेपाली काँग्रेसले पार्टीको पक्षमा उत्कृष्ट चुनावी गीतको अडियो– भिडिओ बनाउनेलाई २ लाख ७५ हजार रुपैयाँ पुरस्कार दिने भएको छ । काँग्रेसको स्थानीय निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति अन्तर्गतको सांस्कृति समन्वय उपसमितिले काँग्रेसको…

बेरोजगारी र गरिबी अन्त्यका लागि सही नेतृत्व छानाैं : अध्यक्ष लिङ्देन

चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको बेरोजगारी र गरिबी समस्या समाधानका लागि सही नेतृत्व र पार्टी छान्न आग्रह गरेका छन् । राप्रपाले शुक्रबार चितवनको पारस बसपार्कमा आयोजना…

प्रचण्डको निर्वाचन क्षेत्र भरतपुरमा राप्रपाको शक्ति प्रदर्शन (तस्विरमा हेर्नुहोस्)

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) भरतपुरमा शक्ति प्रदर्शन गरिरहेको छ । राप्रपा चितवनले आयोजना गरेको विशाल आमसभामा हजारौं जनता सहभागि भएको राप्रपा चितवनको दावी छ । केन्द्रीय बस ट्रमिनलमा जारी…

राजा नै देशको बाघ हो, स्यालको आवश्यकता पर्दैनः ज्ञानेन्द्र शाही

भरतपुर। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजा नै देशको बाघ भएकोले स्यालको आवश्यकता नरहेको बताएका छन्। शुक्रबार राप्रपाको आमसभामा सम्बोधन गर्दै उनले नेपाली कांग्रेस र माओवादी पार्टीप्रति लक्षित गर्दै ती दलहरूलाई स्यालको संज्ञा…