समुह अनुसार हेर्नसहोस

राजनीति

शुद्धोधनमा जसपाको चुनाव प्रचारप्रसार कार्यालय स्थापना

जनता समाजवादी पार्टी, नेपालको रुपन्देही जिल्लास्थित शुद्धोधन गाउँपालिका कार्यसमितिले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पालिका स्तरीय चुनाव प्रचारप्रसार तथा जनसम्पर्क कार्यालय स्थापना गरेको छ । …

राप्रपा नेपालको चुनाव चिन्ह सूर्य

काठमाडौं । सम्भवतः नेपालमा पहिलोपल्ट एउटा पार्टी अर्को पार्टीको चुनाव चिन्हमा लड्दैछ । यो महारथ राप्रपा नेपाल र एमालेबीचको सम्झौताले प्रष्ट पारिदिएको छ । राप्रपा नेपालले एमालेसँग गठबन्धन गरेका स्थानीय निर्वाचनका क्षेत्रहरुमा सूर्य…

भरतपुरको मेयरमा फेरि पनि विजयी हुनेछु : रेनु दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पुनः आफू महानगरको मेयर हुने दाबी गर्नुभएको छ । बिहीबार ईमेज टेलिभिजको कार्यक्रम ‘हट सिट’मा कुराकानी गर्दै मेयर दाहालले आफूले पुनः उम्मेदवारी दिने र जित्ने दाबी गर्नुभयो । ‘यसपटक पनि…

विदेशीको विचार बोक्ने पार्टीहरुले देशको रक्षा गर्न सक्दैनन्ः रेखा थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता तथा नायिका रेखा थापाले राप्रपाबाहेक सबै दल विदेशीको दलाल भएको आरोप लगाएकी छन्। वीरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले अरु दलहरुले देश बेचेर खाइसकेको हुँदा उनीहरुको फन्दामा नपर्न जनतालाई…

एमालेकाे मेयर र उपमेयर छान्न अान्तरिक मतदान

आसन्न स्थानीय निर्वाचन अन्तर्गत पोखरा महानगरको मेयर र उपमेयरको उम्मेदवार छान्न आज एमालेले आन्तरिक मतदान गर्ने भएको छ । सर्वसम्मत रुपमा उम्मेदवार छान्न नसकेपछि मतदानबाट टुंग्याउन लागिएको हो । यहाँको…

रसिया युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने तयारीमा !

रसिया युक्रेन युद्धको बीचमा, परमाणु हमलाको खतरा फेरि गहिरो बन्दै गएको छ । रुसी राष्ट्रपति पुटिन एक हप्तामा दोस्रो पटक परमाणु ब्रिफकेससँग देखिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको…

माओवादी चुनावी पोष्टरबाट किन हट्याे कुलमान घिसिङको तस्बिर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को फेसबुक पेजबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो भएको चुनावी पोस्टर हटाइएको छ। बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्डले कुलमानको…

शिवराजमा एमालेका मेयर र उपमेयरका आकांक्षी

कपिलवस्तु । आगामी बैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट शिवराज नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ । मंगलबार बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटिमा…

विजयनगरको २ नम्बर वडा अध्यक्षमा श्याम चौधरीको चर्चा

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर २ बाट वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका युवा नेता श्याम चौधरीको चर्चा भइरहेको छ । युवाहरुबीच लोकप्रिय समाजसेवीको रुपमा सामाजिक कार्यमा चौधरी अग्रसर हुँदै आउनुभएको छ । उहाँ हाल…

कांग्रेसको ‘बुढो रुख ढाल्ने हो, दाउरा बाल्ने हो’: नेता बस्नेत

ललितपुर, २९ चैत । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सत्ता गठबन्धनको नेतृत्व गर्ने नेपाली कांग्रेस मुलुकको विकास र समृद्धिको शिलान्यास र उद्घाटन गर्ने पार्टी नभई चाउचाउको बट्टाको रेल…