समुह अनुसार हेर्नसहोस

राजनीति

कम्युनिष्ट नेता कुलचन्द्र महतोको स्मृति ग्रन्थ विमोचन

३२ औं जनआन्दोलन दिवशको अवसरमा दिवंगत कुलचन्द्र महतो स्मृति ग्रन्थको विमोचन कार्यक्रम आज हुप्सेकोट, बेलुवामा सम्पन्न भएको छ । कुलचन्द्र महतोको जन्म दिवशकै अवसरमा उहाँको निवासमा स्मृति ग्रन्थ विमोचन गरिएको हो । पुस्तकमा…

प्रचण्डले बाँडे ४६ परिवार भूमिहीन दलितलाई लालपुर्जा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिहीन दलितलाई जग्गाधनी पुर्जा (लालपुर्जा) वितरण गरेका छन् । उनले भरतपुर महानगरपालिका–२, आँपटारीका ४६ परिवार भूमिहीन दलितलाई बुधबार लालपुर्जा वितरण गरेका हुन् ।…

चुनावी तालमेलमा सहमति, सिट बाँडफाँटमा विमति

काठमाडौं, चैत २४ । सत्ता गठबन्धनमा आबद्ध दलबीच स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भए पनि सिट बाँडफाँटमा विमति देखिएको छ। सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले पार्टीको हैसियतअनुसार सिट बाँडफाँट गर्नुपर्ने सर्त अघि…

एक पटक राजेन्द्र लिङदेनलाई यो देशको प्रधानमन्त्री बनाइदिउँः

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले राजेन्द्र लिङदेनलाई नेपालको प्रधानमन्त्री बनाउन आग्रह गरेका छन् । उनले भने– म एक दुई वटा कुरा भन्छु यसमा हेर्नुस् छोटो कुरा छ । लामो कुरा होईन मेलै जातीयताका कुरा गरेको होईन यसमा…

सत्ता गठबन्धनबीच स्थानीय तहमा यसरी हुँदैछ तालमेल

काठमाडौं, २३ चैत्र । सत्ता गठबन्धनबीच स्थानीय तहमा तालमेलको सहमति भएपनि मापदण्डको टुंगो लागेको छैन । गठबन्धनको पाँच दलको बैठक बसेर २६ चैत्रभित्र तालमेलको आधार तयार गर्ने सहमति भएको छ । स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र,…

गण्डकीका खेलकुद मन्त्री मनाङेको दादागिरी कर्मचारी कुटे

गण्डकीका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले कर्मचारी माथि हातपात गरेका छन् । उनले मंगलबार अफिस छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझालाई कुटपिट गरेको बताइएको छ । यद्यपी यसबारे कसैले पनि खुलेर कुरा गरेका छैनन् ।…

हाम्रो पार्टी को उत्कृष्ट टिकटक बनाउनेलाई एमालेले १ लाख दिने। केपी ओली

नेकपा एमालेको साइवर सर्कलले करिब ४ लाख रुपैयाँ राशीको राष्ट्रिय टिकटक प्रतियोगीता आयोजना गर्ने भएको छ । आगामी स्थानीय निकायको चुनावलाई लक्षित गर्दै सोमबा एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले टिकटक प्रतियोगीताको घोषणा गरेका हुन् ।…

केपी ओलीहरुका कारणले देशको विकास २५ वर्ष पछि पर्यो : प्रदीप पौडेल

काठमाडौं, २२ चैत्र । नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले पार्टीको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् । मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित अन्तर क्याम्पस ब्यबस्थापन फुट्सल प्रतियोगिता-२०७८ को समापन,पुरस्कार…

रेखा थापाले भनिन: म एमालेमा हैन, केपि ओली ज्यु नै राप्रपामा आउने पक्का भैसकेको छ

नायिका रेखा थापा सिने जगतमा चर्चित नायिका हुन्, यो सबैलाई थाहा भएकै कुरा हो। उनी फिल्मी क्षेत्रमा राज गर्न सफल अभिनेत्री हुन्। राजनितीमा पनि उनले राम्रै सम्भावना बोकेकी छिन्।फिल्मी पोष्टरमा हिजोका दिनमा हिरोको तस्बिर हेरेर हल जान्थे दर्शक।…

अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुहोस् देश लाई अमेरिका जापान हङकङ जस्तो देस…

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्षका लागि देश बनाउने जिम्मा कांग्रेसलाई दिनुपर्ने बताएका छन्। ‘कम्युनिष्टहरुले पाँच वर्ष शासन गरेको हामीले हेरिसक्यौं, यदि देश बनाउने हो भने नेपाली जनताले पाँच वर्षका लागि कांग्रेसलाई…