समुह अनुसार हेर्नसहोस

राजनीति

भ्यू टावरको विरोध गर्नेहरु विकासविरोधी हुन् : केपी ओली

काठमाडौं / एमाले अध्यक्ष केपी ओलीले केही गर्न नसक्नेहरूले विकास, निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताएका छन् । ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै भ्यू टावरको विरोध गरेर केहीले विकास निर्माणकै कामको विरोध गरेको…

चितवनमा तालमेल गर्ने गठबन्धनको निर्णय, पाउलानन त रेनु दाहालले टिकट

सत्तारूढ पाँच दलीय गठबन्धनले चितवनका सातै स्थानीय तहमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ । ३० वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा चितवनका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गरेर अघि बढ्ने गठबन्धनले निर्णय…

मेयरलाई शौचालयमा एसी, बजारको को फोहोर ज्यूँका त्यूँ !

२ असोज २०७४ मा भएको स्थानीय तहको चुनाव जितेपछि जनकपुरधामका मेयर लालकिशोर साहले पहिलो कार्यपालिका बैठकबाटै नगरलाई सफा राख्ने र फोहोरमैला व्यवस्थापन गर्ने निर्णय गराए । लामखुट्टे नियन्त्रण, ऐतिहासिक धार्मिक मठमन्दिरको…

माअाेवादी केन्द्रकाे नवलपुर जिल्ला संयाेजकमा धनप्रसाद

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) नवलपुर जिल्ला समन्वय समितिको संयोजकमा धनप्रसाद सापकोटा मनाेनित हुनु भएकाे छ । चैत्र १८ गते पाेखरामा बसेकाे प्रदेश समितिले उक्त सिफारिस गरेकाे प्रदेश…

आम जनतालाई ज्ञानेन्द्र शाहीको प्रश्नः नेपालबाट राजतन्त्र हटाएर हामीले के पायौँ?

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्ट्री (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले ‘नेपालबाट राजतन्त्र हटाएर के पायौँ?’ भन्दै आम नागरिकलाई प्रश्न गरेका छन्। शुक्रबार मोरङको रतुवामाईमा आयोजित सभालाई सम्बोधन गर्दै उनले राजा हटाएर हामीले के…

स्थानीय तह निर्वाचनः नवलपुरका सबै पालिकामा गठबन्धन गरेर जाने सत्ता गठबन्धन सहमत

रामकुमार श्रेष्ठ -  नवलपुर । पूर्वी नवलपरासीमा सत्ता गठबन्धन दलहरुको वैठक वसी नवलपुरमा जिल्ला स्तरीय संयन्त्र गठन गरेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आज नेकपा माओवादी केन्द्रको कावासोती स्थित पार्टी…

आहुतीको पार्टीले चुनावमा भाग नलिने, भण्डारफोर अभियान चलाउने

विद्यालय बगाएपछि टेण्टमा पढाइ लमजुङ / गत १ असारमा मर्स्याङदी नदीको बाढीले विद्यालय बगाएपछि मनाङको नासों गाउँपालिका-१ तालमा रहेको भानु माविका विद्यार्थी टेण्टमुनी बसेर पढ्नुपरेको छ । कक्षा ९ मा अध्ययनरत प्रतिक गुरुङ पनि टेण्टमुनी बसेर…

भरतपुर महानगर त विकासको मोडल नै भयो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले जितेको स्थानीय तहमा मात्रै राम्रो काम भएको दावी गरेका छन् । अध्यक्ष दाहालले छोरी रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकामा त सुशासन,…

यी हुन् मन्त्रिपरिषद् बैठकका १० निर्णय

सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता…

निर्वाचन केन्द्रित अभियानमा कांग्रेस नवलपुर : शनिबार ९२ वडामा एकै साथ प्रशिक्षण

नवलपुर । नेपाली कांग्रेस नवलपुरले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ । कांग्रेस केन्द्रिय कार्यसमितिले “घर घर जाउ कांग्रेस जिताउ” अभियानको सुरुवात गरे सँगै नवलपुरमा पनि कांग्रेसले अभियानलाई तिब्रताका साथ अगाडि…