ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राजनीति
जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन
स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने सहमति भएको छ।
मंगलबार निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलमा आयोगले २०७९ जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न परामर्श दिएको थियो।
आयोगले…
निर्वाचन घोषणाको लागि एमाले जनवर्गिय संगठनका माग
कपिलवस्तु ।
स्थानीय तहको निर्वाचन घोषणाको माग गर्दै एमाले निकट जनवर्गिय संगठनले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेस गरेका छन् ।
सोमबार जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्री शेर वहादुर देउवालाई ज्ञापन पत्र पेस भएको छ ।…
वैद्य माओवादीले माघ २१ मा देशभर विरोध प्रर्दशन गर्ने
मोहन वैद्य (किरण) नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले माघ २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
सरकार विवादास्पद एमसीसी परियोजना थोपर्ने धृष्टतामा लागेको र लिपम्पयाधुरा, कालापानी, लिपुलेक क्षेत्रमाथि निर्लज्ज भारतले…
स्थानीय चुनाव समयमै गर्न युवा संघकाे माग
राम अवतार चाैधरी
कपिलवस्तु,
कपिलवस्तुको चन्द्राैटामा स्थानीय चुनाव समयमा गर्न परमादेश सरकारलाई दबाब दिन राके जुलुस निकालिएकाे छ । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुले स्थानीय तहको निर्वाचन अविलम्ब…
राजनीतिमा शिक्षकः नवलपुरमा कांग्रेस नेता श्रेष्ठको राजिनामा, तिवारीको फटाई
कावासोती । सरकारी विद्यालयका प्रधानाध्यापक भएर सक्रिय राजनीतिमा लागेका नवलपुरका दुई शिक्षक मध्ये एक जनालो राजिनामा दिएका छन् भने एक जनाले अझै राजनीतिक बलको आडमा शिक्षकमा जागिर खाईरहेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत…
कांग्रेसले बोलायो जुम बैठक, गठबन्धन तोड्नेबारे शेखर कोइराला समूहको प्रस्ताव आउनसक्ने
काठमाडौं, १३ माघ । नेपाली कांग्रेसले निर्वाचनबारे महत्वपूर्ण निर्णय लिने भन्दै भोलि (शुक्रबार) को लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचनको मिति तोक्नको लागि निर्वाचन आयोगले सरकारलाई ताकेता गरिरहेको अवस्थामा कांग्रेसले…
प्रदेशको समृद्धिका लागि सत्ता र प्रतिपक्षी एक ठाउँमा रहनुपर्दछ : मुख्यमन्त्री पोखरेल
कास्की, १३ माघ: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशको समृद्धिका लागि कार्यक्रमका आधारमा सत्ता पक्ष र प्रतिपक्षी दल एकै ठाउँमा रहनुपर्ने बताएका छन् ।
राष्ट्रियसभा सदस्य निर्वाचन–२०७८ मा गण्डकी प्रदेशबाट…
कर्णाली प्रदेश समन्वय परिषद्को बैठक सुरु
कर्णाली, १३ माघ: कर्णाली प्रदेश समन्वय परिषद्को पाँचौँ बैठक वीरेन्द्रनगरमा सुरु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सरकार र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजना, साझा अधिकारका विषयको कार्यान्वयनमा प्रदेश तथा…
गण्डकीमा सत्ता गठबन्धन सांसदले गरे ‘फ्लोर क्रस’
राष्ट्रिय सभा निर्वाचनको मत परिणाम आइसकेको छ। गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारहरू कांग्रेस नेतृ कमला पन्त, माओवादी नेताद्वय सुरेश आले र भुवन सुनार निर्वाचित भइसकेका छन्।
पाँच दलीय गठबन्धन बनाएर गण्डकी र केन्द्रमा समेत सरकार बनाएका…
राष्ट्रियसभा सदस्यमा लुम्बिनीबाट गठबन्धनका सबै उम्मेदवार विजयी
लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३ सय १२ मत पाएका छन् ।…