समुह अनुसार हेर्नसहोस

राजनीति

नेकपा क्रान्तिकारी माओवादी नवलपुरले मनायाे जनयुद्ध दिवस

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा क्रान्तिकारी माओवादी नवलपुरले २७ औं जनयुद्ध दिवस शुभकामना आदानप्रदान गरि मनाएकाे छ । फागुन १ गते जनयुद्ध शुरूवात गरिएकाे सम्झनामा जनयुद्ध दिवस मनाउने गरिएकाे हाे । कावासाेतीमा भएकाे…

माओवादी घटकलाई एकताबद्ध हुन प्रचण्डको आह्वान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न समूहमा छरिएर रहेका माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन्। २७औँ जनयुद्ध दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको अगाडि…

हृदेश त्रिपाठीले दल दर्ताका लागि दिए निवेदन

काठमाडौं । हृदेश त्रिपाठीले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । शुक्रबार आयोग पुगेर त्रिपाठीले आफ्नै अध्यक्षतामा ‘जनता प्रगतिशील पार्टी नेपाल’ दर्ताका लागि निवेदन दिएका हुन् । निर्वाचन आयोगका एक अधिकारीका अनुसार…

विप्लव विद्यार्थीका सिंगो जिल्ला कमिटी क्रान्तिकारी माओवादी विद्यार्थीमा

सिन्धुली । विप्लव नेकपा निकट विद्यार्थी संगठनका अध्यक्षसहित सिन्धुली जिल्ला कमिटिको सिङ्गै टिम मोहन वैद्य नेतृतवको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) मा समाहित भएका छन । नेकपा (क्रान्तिकारी माओवादी) को जिल्ला…

नवलपुर सहित १६ जिल्लामा कांग्रेस अधिवेशन फागुन १३ गते हुने

नेपाली कांग्रेसले अधिवेशन गर्न बाँकी नवलपुर सहित १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले यसअघि माघ १५ गतेका लागि तोकेर स्थगित भएका १६ जिल्लाको अधिवेशन फागुन १३ गते…

एमाले चितवनले पायो नेतृत्व, अध्यक्षमा न्यौपाने चयन

चितवन – नेकपा (एमाले) चितवनले १०औँ अधिवेशन उद्घाटन भएको एक महिनापछि नेतृत्व पाएको छ । अधिवेशन उद्घाटन भएसँगै कोरोनाको तेस्रो लहर सुरु भएपछि अनिश्चितकालका लागि अधिवेशन स्थगित गरिएको थियो । कोरोना संक्रमणदर घट्दै गएसँगै एमाले…

३० वैशाखमा हुने भयो स्थानीय तहको निर्वाचन, सबै पालिकामा एकै दिन गरिने

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाख २०७९ मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२…

देउवालाई भेट्न प्रचण्ड र ओली बालुवाटारमा

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीबाट…

वाईसिएल नवलपुर जिल्ला समन्वय गठन, संयोकजमा प्रविन

नवलपुर । पूर्वी नवलपरासीमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएलको जिल्ला भेला भएको छ । भेलाले वाईसिएल नवलपुरको जिल्ला समन्वय समिति गठन गरेको छ । योङ्ग कम्युनिष्ट लिग नेपालमा आबद्ध रहेका जिल्लाका सबै पालिकाका केही प्रतिनिधि…

एमसीसी रोक्न प्रचण्डको अन्तिम प्रयास

काठमाडौं, १९ माघ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको मुद्दा पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी पारित गर्ने पक्षमा उभिएपछि सत्ता गठबन्धनका घटक दलहरु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र…