ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
आंशिक स्वस्तिक छाप बदर गर्ने सहमतिपछि भरतपुरमा मतगणना पुनः सुरू
मतपत्रमा आंशिक स्वस्तिक छापलाई मान्यता नदिने सहमति भएपछि भरतपुर महानगरपालिकाको मतगणना पुनः सुरु भएको छ ।
मतगणना स्थगित हुने बित्तिकै बसेको सर्वदलीय बैठकमा अबदेखि कुनै पनि उम्मेदवारको चुनाव चिह्नमा परेको आंशिक छापलाई बदर…
कटारी घटना : सर्वदलीय सहमति स्थानीयले मानेनन्, युवकको शव अझै उठेन
उदयपुरको कटारी नगरपालिका–१० स्थित सोरुङ छबिसेमा वैशाख ३० मा स्थानीय तह निर्वाचनको मतदान सकिएपछि झ'डप भयो ।
झडपमा प्रहरीले गो'ली चलाउँदा स्थानिय वीर बहादुर कटुवाल ‘नविन’ले ज्या'न गु'माए।
मतपेटिका संकलन…
काठमाडौं महानगरपालिकामा अहिलेको गतिमा मतगणना हुँदा झन्डै ३४ दिन लाग्ने
काठमाडौं महानगरपालिकामा मतगणना कार्य निकै सुस्त भएको भन्दै आलोचना बढेको छ । हालसम्म महानगरपालिकामा झन्डै साढे ६ हजार मतगणना भएको छ ।
काठमाडौं महानगरपालिकामा मतदानको भोलीपल्ट बैशाख ३१ गते बिहान ९ बजेदेखि मतगणना…
१५० मत गन्दा रेनु दाहाल १५ मतले पछाडि
भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा माओवादी केन्द्रबाट मेयर पदकी उम्मेदवार रेनु दाहाल १५ मतले पछि परेकी छिन् ।
उनीभन्दा अगाडि एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदी रहेका छन् । सुवेदीले ६६ मत प्राप्त गर्दा…
काठमाडौंमा बालेन शाहको अग्रता
काठमाडौं महानगरपालिकाको सुरुवाती मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्।
वडा नम्बर १ र ३२ को मत गणना भइरहँदा शाहले २२, नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३…
वैशाख ३० गतेको मतदानमा के के भयो त देशभर छोटो साराशं ?
काभ्रेको पाँचखाल नगरपालिका– १३ स्थित श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रमा तोडफोड भएको छ । मतदान अधिकृतले एकैजनालाई १० मतपत्र दिएको भन्दै गठबन्धनका नेता–कार्यकर्ताले विरोध गरेका थिए । विवाद बढ्दै गएपछि आक्रोशित भिड तोडफोडमा…
निर्वाचनको बहिस्कार भन्दै काठमाडौं लगायत देशभर राँके जुलुस, दर्जनौ नेता कार्यकर्ता पक्राउ
देशैभर स्थानीय निर्वाचन बहिस्कार आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले काठमाडौं उपत्यकामा निर्वाचनको पूर्वसन्ध्यामा ‘प्रतिक्रियावादी निर्वाचन बहिस्कार गरौं’ भन्दै विशाल मशाल जुलुस प्रदर्शन गरेको छ ।…
कांग्रेस मेयर उम्मेदवारको घरमा पेट्रोल बम प्रहार
स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बिहीबार राति तुलसीपुर उपमहानगरपालिकाका मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ।
दाङका डिएसपी श्याम अर्यालका अनुसार दुई वटा पेट्रोल बम प्रहार भए पनि मानवीय र…
बर्दघाटमा शंकास्पद वस्तु कुकर बम
नवलपरासी । नवलपरासी । पूर्वपश्चिम लोकमार्ग अन्तरग बर्दघाट–४ को शिवकोलोनी नजिकै खहरे खोलाको पुलमा अज्ञात कुकर बंम फेला परेको छ ।
स्थानीय बासिन्दाका अनुसार पुल नजिकै मुख्य सडकमा बंम फेला परेपछि त्यहाँ सुरक्षाकर्मी तैनाथ…
चुक्यो सरकार: कालापानी, लिपुलेक र लिम्पियाधुरामा स्थानीय तहको निर्वाचन नहुने
नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै देशको राजनीतिक र प्रशासनिक नक्सामा समाविष्ट गरेको भए पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा स्थानीय तहको निर्वाचन हुने कुनै सङ्केत देखिएको छैन।
त्यस क्षेत्रमा अहिले…