समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नेपाली किसानको खेत कब्जा गरेर भारतीयले भित्र्याउँछन् अन्न

दश वर्षअघि धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका–२ का भिखारी यादवको एक बिघा जग्गा थियो। अहिले पाँच कठ्ठामात्रै छ। करिब १३ कठ्ठा जग्गा भारतीयले कब्जा गरेका छन्, बाँकी दुई कठ्ठा जति नदी कटानमा पर्‍यो।नेपाल र भारतको सीमाना…

निर्वाचनकाे मुखमा २० हजार जनालाई लालपुर्जा वितरण

बाँके– भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार जनालाई जग्गा धनीदर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा…

जागरण मिडिया सेन्टरले अभियान चलाएको छ

 रामकरण अम्बेडकर परासी : पश्चिम नवलपरासीमा दलित तथा सिमान्तकृत समुदायलाई राजनितमा प्रोत्साह गर्नको लागि जागरण मिडिया सेन्टरले अभियान चलाएको छ । पुर्व संविधान सभासदस्य बिनोद पहाडीको अध्यक्षतामा प्रमुख अतिथी केदार शर्मा अतिथी केशव…

चिनले बनाएको पोखरा विमान स्थल निर्माण नसकिदै किन भयो हस्तान्तरण

नेपाल भ्रमणमा आएका मौका पारेर चिनियाँ विदेशमन्त्री वाङ यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरे । चिनियाँ विदेशमन्त्रीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाली समकक्षी…

दोस्रो विवाह गरे महिलाले अंश फिर्ता प्रस्तावको व्यापक विरोध

काठमाडौँ — सम्बन्धविच्छेद गरेका महिलाले अर्को विवाह गरे पूर्वपतिबाट पाएको अंश फिर्ता गर्नुपर्ने नयाँ प्रस्ताव नेपाल कानुन आयोगले अघि सारेपछि त्यसमा विरोध सुरु भएको छ । मुलुकी देवानी संहिता ऐन २०७४ मा संशोधन…

आगलागी हुँदा १३ घर जल्यो

१२ चैत, जनकपुरधाम । सर्लाहीकाे धनकौल गाउँपालिका ५ हरकठवामा शनिबार दिउँसो भएकाे आगलागीबाट १३ जनाकाे १३ वटा घर जलेकाे छ । आगलागीमा भाग्ने क्रममा लडदा एक जना घाइते भएका छन् । आगलागीले प्रदीप हजरी, भुमेशवर कानु,…

दलित तथा उतपिडित समाज उत्थान विकास मंचको वडा स्तरिय भेला

रामकरण अम्बेडकर परासी ꓽ पश्चिम नवलपरासी पाल्हीनन्दनमा दलित तथा उतपिडित समाज उत्थान विकास मंचको वडा स्तरिय भेला समपन्न  । पाल्हीनन्दन ६ मा वडा स्तरिय दलित समुदायका ब्यक्तिहरु संग समाजिक राजनितीक सम्बन्धमा छलफल गरी विचार विमर्स समपन्न…

एसिड प्रहारबाट एक महिला महिला घाइते

बारामा एसिड प्रहारबाट एक महिला घाइते भएकी छन् । वीरगञ्ज–१३ श्रीपुर बस्ने उमेश साहको श्रीमती वर्षीया सीता पटेल घाइते भएकी हुन् । उनको शरीरमा एसिडले पोलेको छ । शुक्रबार बेलुकी ८ बजे बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल नजिकै उनीमाथि…

आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै यातायात लाइसेन्स

यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब…

प्रवासीले नपाउने भए मताधिकार

सर्वोच्च अदालतले कानुन बनाएर मताधिकार सुरक्षित गर्न ०७४ मै निर्देशनात्मक आदेश दिए पनि सरकारले विधेयक पारित नगर्दा विदेशमा रहेका नेपाली आउँदो चुनावमा पनि मतदान गर्नबाट वञ्चित हुँदै विदेशमा रहेका नेपालीले आगामी संघीय…