ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
आदिवासी जनजाति महासंघ; अध्यक्ष काँग्रेसका लामा, महासचिवमा एमालेका राई
रामकुमार श्रेष्ठ -
नवलपरासी । नेपाल आदिवासी जनजाति महासंघको १० औं राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । अध्यक्ष र महासचिवमा मतदान भए पनि अन्य पदाधिकारीहरुमा भने सहमति जुटेको थियो ।
काँग्रेस एमालेले गठबन्धन…
पदाधिकारी चयनका लागि आदिवासी जनजाति महासंघमा कांग्रेस गयो एमालेको गठबन्धनमा
१० चैत, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठनबीच गठबन्धन हुने भएको छ ।
नवलपरासीमा जारी महासंघको १० औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र…
काठमाण्डौ विश्वको छैठौँ प्रदूषित शहर
काठमाण्डौ विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वर्ल्ड एअर क्वालिटी रिपोर्टको सूचीमा काठमाण्डौ विश्वको छैठौँ प्रदूषित शहर बनेको छ ।
त्यस्तै, देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ ।…
भारतीय व्यवधानले बनेन् नवलपरासीको सुस्ता जोड्ने झोलुङ्गे पुल
गण्डक बाँधको चाबी भारतसँग छ । सुख्खा समयमा पुलको काम गर्नुपर्छ, तर सोही बेला भारतले बाँधको चापी खोलेर नदीमा पानीको बहाव बढाउँछ । पाँच वर्षदेखि यही क्रम चलिरहेको छ ।
केशव पराजुली
नवलपरासी
अतिक्रमणको चपेटामा परेको…
श्रीमानलाई भेट्ने धोको अधुरै रहयो , अप’राधीहरुको हातबाट यसरी मा’रिइन् उर्मिला
आइतबार अपराह्न ४ बजेकोे समय थियो । नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको टोली विराटनगरमा आफ्नो काममा थियो । तीमध्ये एक टोली ‘स्ट्या’न्डबाई’ राखिएको थियो । त्यही टोलीमा थिइन् प्रहरी जवान उर्मिला श्रेष्ठ ।
दिउँसोदेखि…
त्रिभुवन विमानस्थलमा कुर्चीमा बसेको पनि भाडा
साउदी अरेबियाबाट फर्किंदै गरेकी नातिनी लिन सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फको लामो टहरामा नुवाकोटकी ६९ वर्षीया कान्छीमाया दोङलाई आधा घण्टाभन्दा बढी उभिन समस्या पर्यो । आगमन कक्षको एउटा प्रतीक्षालयमा…
सगरमाथा जाने बाटाे बनाईदै, यसरी बन्दै छ बाटाे
वसन्त ऋतुको आरोहणका लागि सगरमाथामा बाटो बनाउने काम सुरु भएको छ । सगरमाथाको दोस्रो शिविरसम्मको बाटो बनाउनका लागि आइसफल डाक्टर (हिउँमा बाटो बनाउने मानिस) खटिएका सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का उपाध्यक्ष…
महिला प्रहरी ह’त्या घटना अनुसन्धानका लागि १२ जना पक्राउ, घटनाकाे छानबिन हुन्छ : गृहमन्त्री
मोरङको लेटाङ नगरपालिका– ५ मा प्रहरीको हत्या र विद्यालय तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।
सोमबार १२ जना पक्राउ परेका मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पुष्टि गरे । उनका अनुसार…
बुटवल–नारायणगढ सडक विस्तारको काम ‘कछुवा गति’
नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ। विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास…
शिक्षकद्वारा विद्यार्थीलाई क’रणी प्रयास, तनाब बड्दै गएपछिको झ’डपमा परी महिला प्रहरीको…
यौन दुर्व्य'वहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्र'मण गर्दा एक जना प्रहरी जवानको मृ'त्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झ'डप हुँदा एक महिला प्रहरीको निधन भएको हो ।
कोशी…