समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

बुटवल–नारायणगढ सडक विस्तारको काम ‘कछुवा गति’

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको शिलान्यास भएको तीन वर्ष पूरा हुँदा १३ प्रतिशत मात्र काम भएको छ। विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रुपन्देहीबाट सडक विस्तारको शिलान्यास…

शिक्षकद्वारा विद्यार्थीलाई क’रणी प्रयास, तनाब बड्दै गएपछिको झ’डपमा परी महिला प्रहरीको…

यौन दुर्व्य'वहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्र'मण गर्दा एक जना प्रहरी जवानको मृ'त्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच झ'डप हुँदा एक महिला प्रहरीको निधन भएको हो । कोशी…

दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुसी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुसी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै सबैभन्दा…

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

४ चैत, काठमाडौं । घुस लिएर लाइसेन्स दिएको आरोपमा यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध मुद्दा दायर गरेको छ । सवारी चालक अनुमति पत्रका लागि…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सकिन्न –मन्त्री भुसाल

हरि शर्मा परासी, २ चैत / उर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धी घट्न नसक्ने बताएकी छन् । पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० के.भी.…

आदिवासी जनजाति महासंघको महाधिवेशन नवलपुरमा चैत्र ९ र १० गते

नवलपुर । नेपाल आदिवासी जनजाति महासंघको दशौं राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोतीमा चैत्र ९ र १० गते हुने भएको छ । महाधिवेशनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल आदिवासी जनजाति…

विश्वकप लिग दुई : नेपालद्वारा पपुवा न्युगिनी पराजित

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको छ । युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा…

एमसीसीले विद्युत् बेचेर नेपालको अर्थतन्त्र मजबुत बनाउँछ

एमसीसी संसद्बाट अनुमोदन भएपछि धेरै परिदृश्य सतहमा आएका छन् । त्यसमध्ये एउटा महत्वपूर्ण पक्ष हो, अन्तर्राष्ट्रिय सम्बन्ध । एउटा राजनीतिक चश्मा लगाएर अन्तर्राष्ट्रिय सम्बन्धलाई हेर्ने, स्कुलिङ मार्फत अन्तराष्ट्रिय…

एमसीसी देशको हितमै छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा…

लाइसेन्सका लागि नयाँ आवेदन बन्द

- सवारी चालक अनुमतिपत्र लाइसेन्सका लागि नयाँ आवेदन आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले हिजो सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि आजदेखि अनलाइन आवेदन बन्द गरेको जानकारी गराएको छ । अहिलेसम्म परेका…