ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
संसद् बैठक दिउँसो १ बजे : एमसीसीमाथि छलफल हुँदै
प्रतिनिधिसभा बैठक आज (शुक्रबार)को बैठक बस्दैछ। बिहीबारका लागि तोकिएको बैठक आजका लागि सरेको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा बैठक विशेष कारण देखाउँदै आजका लागि सरेको संघीय संसद सचिवालयले जनाएको छ।
आजको सम्भावित…
ढुंगामुडा सहित अश्रुल ग्यास यसरी बर्सियाे एमसिसीविरूद्ध
काठमाडौंको बानेश्वरमा एमसिसीविरूद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच तानवब सिर्जना भएको छ।
एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको महानगरीय प्रहरी कार्यालयका…
नारायणगढ मुग्लिन सडक : बजेट अभावले पुल निर्माण प्रभावित, पुल साँघुरो हुँदा दुर्घटनाको जोखिम
नारायणगढ मुग्लिन सडकमा निर्माणाधीन अवस्थामा रहेका पुलहरुका लागि बजेट अभाव भएको छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसकेको बताए ।
नारायणगढ मुग्लिन…
एमसीसी विरुद्धको राँके जुलुसमा प्रहरी हस्तक्षेप पछि कावासोतीका ठाउँठाउँमा टायर बालेर प्रदर्शन…
नवलपुर । राष्ट्रघाती एमसीसी विरुद्ध संयुक्त संघर्ष समितिले नवलपुरको कावासोतीमा आयोजना भएको राँकेजुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
थकाली चोकदेखि कावासोती थाना चोकसम्म राँके जुलुस निकाल्ने तयारी गरे लगतै प्रहरीले हस्तक्षेप…
बाघले फेरि मान्छे खायाे
बर्दिया । बर्दियामा बाघको आक्रमणबाट फेरि एक महिलाको ज्यान गएको छ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ को सैनावर गाउँकी एक महिलालाई बाघले आक्रमण गरेको हो।
पाटेबाघको आक्रमणबाट ठाकुरबाबा ४ की अन्दाजी ४१ वर्षीय लिलि थारुको ज्यान…
त्रिवेणी-पोखरा-कोरला सडक मार्गको डेढगाउँ-झ्यालबास खण्डको शिलान्यास
त्रिवेणी–पोखरा–कोरला सडक मार्गको डेढगाउँ–झ्यालबास खण्डको मुख्यमन्त्रीले गरे शिलान्यास
नवलपुर । गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको त्रिवेणी–पोखरा–कोरला सडक मार्गको नवलपुरको डेढगाउँ–झ्यालबास खण्डको मंगलबार गण्डकी प्रदेशका…
एमसीसी रोक्न आग्रह गर्दै प्रचण्ड कहाँ आफै पुगे मोहन वैद्य
एमसीसी रोक्न आग्रह गर्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण आफै नेकपा माओवादी केन्द्रका अध्यक्ष कहाँ पुगेका छन् ।
भेटमा महासचिव मोहन वैद्य किरणले प्रचण्डलाई एमसीसी पारित नगर्न आग्रह गरेका थिए ।
माओवादी केन्द्रका…
अत्याधिक मादक पदार्थ सेवन गरि मृत्यु
पाल्पाको तानसेनमा गएराती अत्याधिक मादक पदार्थ सेवन गरेका एक युवक मृत फेला परेका छन् ।
तानसेन नगरपालिका–९ खर्के डाँडाका ३६ वर्षीया महेश बौडेल आफ्नै सुत्ने कोठाको पल्रग तलको भुईँमा मृत फेला परेको पाल्पा प्रहरीले जनाएको छ ।…
पहिरोमा पुरिएर एकको मृत्यु, दुईजना घाइते
बडिगाड गाउँपालिका–७ मा सडक खन्ने क्रममा आज विहान सुक्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बडिगाड गाउँपालिका–७ का गोपीराम विक रहेको प्रहरीले जनाएको छ ।
इदिखोलादेखि गोठान जोड्ने मोटरबाटो…
अडियो टेपको सन्दर्भमा आफूले बोल्दा गल्ती भएको मन्त्री आलेद्वारा स्वीकार
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देश ठग्नेहरुलाई एक साता भित्रमा कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा…