ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
वीरेन्द्रनगरमा निषेधाज्ञाबीच प्रदर्शन : १८ प्रहरी घाइते, २३ प्रदर्शनकारी नियन्त्रणमा
सुर्खेतमा एमसिसीको विरोधमा प्रदर्शनकारीले निषेधाज्ञाका बीच पनि प्रदर्शन गरेका छन्। उग्र भएर तोडफोड र आगजनी गर्न थालेपछि लगाइएको निषेधाज्ञा उल्लंघन गर्दै प्रदर्शनकारीले प्रदर्शन जारी राखेका हुन्।
निषेधाज्ञा उल्लंघन गर्ने २३…
जनमोर्चा बाहिरिएपछि गण्डकी सरकार धरापमा
पोखरा । राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग हुने निर्णय गरेसँगै गण्डकी प्रदेश सरकार धरापमा परेको छ ।
राष्ट्रिय जनमोर्चाका दुई सांसदको समर्थनमा झिनो बहुमतले नेपाली कांग्रेस नेतृत्वमा गठबन्धन सरकार बनेको गण्डकीमा संकट परेको छ ।…
बन्दको क्रममा ठाउँठाउँमा झडप, कन्चनपुरमा २ जना घाइते, देशभर सयौं गिरफ्तार
एमसीसीको विरोधमा बन्दमा उत्रिएका कार्यकर्ताहरु र प्रहरीबीच ठाउँठाउँमा झडप भएको छ ।
प्रहरीले आन्दोलनकारीमाथि ठाउँठाउँमा दमन गरेको छ । भने कतिपय ठाउँमा दोहोरो झडप हुँदा कयौं कार्यकर्ताहरु घाइते भएका छन् ।
एमसीसीको…
एमसिसी अनुमोदनको विरोधमा ८ दलले गरे ब’न्द, यात्रुलाई सा’स्ती, नवलपुरमा पनि ब’न्दको…
संसदबाट एमसिसी पारित भएको विरोधमा विभिन्न ८ दलले गरेको बन्दका कारण आज देशका विभिन्न ठाउँमा यातायातलगायत क्षेत्र प्रभावित बनेको छ।
आइतबार संसदबाट एमसिसी अनुमोदन भएको थियो।
काठमाडौं उपत्यकामा भने यातायातका साधनहरू चलेका छन्।…
शिशुकाे शव भेटियाे अस्पतालकाे शाैचालयमा
कोसी अस्पताल विराटनगरको शौचालयमा शिशुको शव फेला परेको छ ।
आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।
विहान साढे ९ बजे…
एक किलो सुनसहित दुईजना पक्राउ
१५ फागुन । एक किलो सुनसहित विमानस्थलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
अवैध रूपमा लुकाई छिपाई भन्सार छलेर लैजान लागेको १ हजार १६५ ग्राम तौल भएको सुनको १० थान सिक्रीसहित प्रहरीले सुनसरी इटहरीका कमल घिमिरे र…
युक्रेनबाट नेपालीको उद्धार जारी
युक्रेनमा लगातार दूतावास वा नेपाली समुदायको सम्पर्कमा रहे पनि नयाँ देश पुग्नेवित्तिकै सम्पर्क टुट्ने भएकोले युक्रेनबाट जोगिएर छिमेकी देश स्लोभाकिया, पोल्याण्ड, रोमानिया लगायतका देशमा पुग्ने गरेका अन्य नेपालीलाई सहयोग जुटाउन…
एमसीसी विरोधी आन्दोलन राजधानी केन्द्रित गरिदै, आन्दोलनकारीले काठमाडौंमा शक्ति केन्द्रित गर्दै
काठमाडौं । राष्ट्रघाती एमसीसीको विरुद्धको आन्दोलन काठमाडौं राजधानी केन्द्रित गरिदै लगिएको छ ।
एमसीसी विरोधी आन्दोलनमा सहभागीहरुले काठमाडौंको आन्दोलनलाई सशक्त बनाउन देशभरबाट आन्दोलनकारीहरुलाई काठमाडौं केन्द्रित गर्न शुरु गरेको छ ।…
महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला
महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ ।
प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको आशंका छ ।
नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि…
पल शाह प्रकरण : पीडित नाबालिगको पक्षबाट अधिवक्ता राधिका खतिवडाले वकालत गर्ने
अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन् ।
अधिवक्ता खतिवडाले सामाजिक सञ्जालमा पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने जानकारी…