ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
एमसीसीविरुद्ध सर्वाेच्च अदालतमा रिट
आइतबार प्रतिनिधिसभामा पेश भएको एमसीसीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
यद्यपि, रिट दर्ता हुन भने बाँकी छ । रिट अध्ययनकै क्रममा रहेको र यसबारे भोलि निर्णय हुने सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।
सोमबार वरिष्ठ…
धौवादी फलाम खानीमा अनुमान गरिएभन्दा ५ करोड मेट्रिक टन बढी फलामको भण्डार
नवलपुर । नवलपु स्थित धौवादी फलाम खानीमा रहेको फलामको भण्डार यसअघि अनुमान गरिएभन्दा ५ करोड मेट्रिक टन बढी परिमाणमा रहेको फेला परेको छ ।
धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा गरेको अध्ययनले उक्त…
एमसीसीको विरोधमा नवलपुरका प्रशासन कार्यालय अगाडि धर्ना – भिडियो र फोटो फिचर सहित
नवलपुर । नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वका नेकपा, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका दलहरुले नवलपुरमा प्रशासन अगाडि धर्ना दिएका छन् ।
एमसीसीको विरोधमा उनीहरुले संयुक्त संघर्ष समितिको नाममा धर्ना…
एमसीसीले संसदमा प्रवेश पायो भिडियो सहित, अर्को वैठक फाल्गुन १२ गते
काठमाडौं । आइतबार संघीय संसदको प्रतिनिधि सभाको बैठकमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पेश भएको छ ।
सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आइतबारको बैठकमा एमसीसी पेस गरिएको हो । सो सम्झौता अनुमोदनका लागि पेस…
एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाको बैठक सुरु, एमसीसी कार्यसूचीमा समावेश live
एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा एमसीसी पेश गरिने भएको छ ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको कार्यव्यस्था परामर्श समितिको बैठक उक्त सहमति भएको हो । बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको…
चीनको चेतावनी पछि अमेरिका पछि हट्योः एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय
अमेरिकाले एमसीसी अनुमोदन नेपालको सार्वभौम निर्णय भएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ ।
एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि धम्कीपूर्ण कूटनीति प्रयोग…
अफगानिस्तानबाट बल्ल बाँचे भनेर आएको म टर्कीमा ‘अब मर्छु लागेर पुलिसलाई नै सूट गर’ भने
रमेश खत्री, जनबोली । खोटाङ्ग दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ साविकको सदरमुकाम दिक्तेलका मिलन दाहालले नेपाली सेनामा २० बर्ष सेवा गर्नुभयो ।
सरकारले सेनालाई दिने तलब, भत्ताले घर परिवारलाई राम्रो बनाउँन सक्नेगरी आर्थिक…
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल वैशाख १ गतेबाट सञ्चालनमा आउने
रुपन्देही– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले यही वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने जनाएका छन् ।
फागुन १५ गतेसम्म यान्त्रिक परीक्षण उडान हुने र त्यसको रिपोर्ट आइसकेपछि वैशाख १…
एमसीसीका कारण नेपाल मामिलामा चीन र अमेरिका आमनेसामने
काठमाण्डाै - नेपालमा एमसीसी परियोजनाको विषयलाई शक्ति राष्ट्रहरु अमेरिका र चीनले अस्वाभाविक सक्रियता बढाएपछि यो विषय थप जटिल बनेको छ । एमसीसीबारे दलहरु विभाजित भइरहेको बेला चीन र अमेरिकाबीच टकराव देखिएको हो ।
अमेरिकाले नेपालसँगको…
आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाँईदै, ५१३ बन्दीलाई आममाफी
आज ७२औं प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी यो दिवस मनाईँदै छ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ।…