समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

स्वस्थानी व्रत एवं माघस्नान सुरु, शालि नदीमा १५० जनाले माधवनारायणको वर्त बस्ने

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष…

धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी

भरतपुर । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणबाट हात झिकेको धुर्मुस–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा उजुरी परेको छ । भरतपुर १० का अनिल अधिकारीले रंगशाला निर्माण अनियमितता भएको आरोप लगाउँदै फाउन्डेशनविरुद्ध अख्तियार…

लिपुलेक विवादबारे भारतले दियो यस्तो जवाफ

काठमाडौँ । भारत सरकारले नेपालसँगको सिमानाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक रूपमा यथावत र स्पष्ट रहेको बताएको छ । भारत–नेपाल सीमा समस्याबारे हालै नेपालमा सार्वजनिक भएका समाचार एवं वक्तव्यबारे यहाँस्थित भारतीय राजदूतावासले दुई…

पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयमा परिणत

नेपालकै ताजमहलका रुपमा चिनिएको पाल्पाको रानीमहल दरबार सङ्ग्रहालयका रुपमा विकसित गरिएको छ । खड्ग शम्शेरले निर्माण गरेका सो दरबारमा उनले प्रयोग गरेका भाडा, मूर्ति, शङ्ख, शालिग्रामजस्ता सामग्री राखिएको छ । तानसेन नगरपालिकाका प्रमुख…

अबदेखि पुन: अनलाइन प्रणालीबाट श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम…

साउदीमा नेपाली श्रमिकहरु ठगिने क्रमहरु बढ्यो, ठगहरुबाट बच्न दूतावासको आग्रह

साउदीमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली श्रमिकलाई ठगहरुबाट बच्न आग्रह गरेको छ । साउदीमा समस्यामा परेका श्रमिकहरुलाई लक्षित गरी ठगी गर्नेहरु बढ्दै गएको भन्दै त्यस्ता ठगबाट बच्न दूतावासले सूचना मार्फत आग्रह गरेको हो ।…

गाउँपालिकाको खर्चमा छोरासहित अमेरिका जान खोज्ने गाउँपालिका अध्यक्षको सपना तुहि’यो

संवैधानिक आयोगका पदाधिकारीलाई प्रयोग गर्दै छोरासहित अमेरिका उड्ने एक गाउँपालिका अध्यक्षको योजना भतभुंग भएको छ । अध्यक्षसहितको टोलीलाई अमेरिका भ्रमणमा पठाउने निर्णयबाट संखुवासभाको चिचिला गाउपाँलिका पछि हटेको छ । सो गाउँपालिकाको…

दुई हजार नेपाली नर्सलाई बेलायतले शून्य लागतमा रोजगारीका लागि लैजाने

बेलायत सरकारले नेपाली नर्सहरूलाई रोजगारीका लागि लैजानेसम्बन्धी सम्झौता शुक्रबार हुने भएको छ । बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।…

ह’त्या अभियोगमा फरार १७ वर्षपछि साउदी अरेबियाबाट पक्रा’उ

कर्तव्य ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका उदयपुरको बेलका नगरपालिका–६ का ४० वर्षीय गोविन्द मगरलाई साउदी अरेबियामा पक्राउ गरी स्वदेश ल्याइएको छ । इन्टरपोलद्वारा ‘रेड नोटिस’ जारी भएका फरार मगरलाई साउदी अरेबियामा पक्राउ गरिएपछि…

वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

पछिल्लो समय वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । मंसिर महिनामा मात्रै ७४ हजार भन्दा बढीले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । कोरोना महामारीपछि विदेश जाने क्रम बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ ।…