समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नेपालमा जलचराको सङ्ख्या घट्दै : विषादीको प्रयोग र जलवायु परिवर्तन मुख्य कारण

नेपालमा जलचराको सङ्ख्या घट्दै गएको छ । प्रजातिमा कमी नदेखिए पनि सङ्ख्यामा भने कमी हुँदै गएको हो । ताल, तलाउ, पोखरी, नदीनाला, जलाशय, सिञ्चित क्षेत्र, घाँसे मैदान जस्ता सिमसार क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो धेरै समय बिताउने…

स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण बढेपछि देशभर ‘स्मार्ट लकडाउन’ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भएको छ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले…

स्याङ्जामा गोली लागेर एक युवकको मृत्यु, ६ जना पक्राउ

स्याङ्जा आँधिखोला गाउँपालिकामा एक युवाको गोली लागेर मृत्यु भएको छ । आँधिखोला –१ कालिखर्क जङगलमा यही पौष २० गते राती कालिजको शिकार गर्ने क्रममा सोही ठाउँका २७ वर्षीय मनोज बिकको मृत्यु भएको हो । भरुवा बन्दुकको छर्रा लागेर विकको…

यि हुन् उपचारको नाममा बालिकालाई त्रिशुल प्रहा’र गरी ह’त्या गर्ने माता

तान्त्रिक विधिबाट उपचार गर्ने बहानामा राजधानीमै एक बालिकाको हत्या भएको छ । हत्याको आरोपमा प्रहरीले एक कथित मातासहित तीनजनालाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भइ हाल मध्यपुर थिमी नगरपालिका–७ धुन्चेपाखा…

बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षकसहित ५ जना पक्राउ

बलात्कारजस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक…

५ जिल्लाका सिडिओ फेरिए, नवलपरासीमा सुमन घिमिरे

गृह मन्त्रालयले ५ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले पुस २३ को मन्त्रीस्तर निर्णयबाट सिडिओ हेरफेर गर्ने निर्णय गरेको थियो । सल्यानमा विपिन आचार्य, काभ्रेमा हुमकला पाण्डे, पूर्वी नवलपरासीमा सुमन घिमिरे,…

भूमि आयोगले नवलपुर सहित देशभर सुकुम्बासीको लगत संकलन गर्ने, निवेदन बुझाउन ३५ दिनको समय

राष्ट्रिय भूमि आयोगले १८ माघदेखि देशभर सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतबार सार्वजनिक सूचना प्रकाशित गरी झापादेखि कञ्चनपुरसम्म २७ जिल्लाका विभिन्न स्थानीय तहमा लगत संकलक खटाएर तथ्यांक संकलन गर्ने भएको हो । …

काठमाडौंमै धामीको भरमा २१ दिनसम्म ‘उपचार गर्दा १४ वर्षीया किशोरीको मृत्यु

राजधानीमा एक धामीले उपचारको नाममा बालिकालाई २१ दिनसम्म आफ्नो आश्रममा राखेको खुलासा भएको छ । उपचाररत ती बालिकाको शनिबार मृत्यु भएसँगै यस्तो खुलासा भएको हो । सिन्धुपाल्चोक घर भएका रणबहादुर श्रेष्ठकी छोरी १४ वर्षीया रोशनी…

आजको मौसम– यी स्थानमा वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं…

नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै

नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको हो।…