समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

खाडलमा परेर गैंडा मरेपछि सरकारले बनायो छानबिन समिति

वन तथा वातावरण मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्व–पश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा खाडलमा परी गैंडाको मृत्यु भएको विषयमा छानविन गर्न कार्यदल गठन गरेको छ । मंगलबार मन्त्रीस्तरको निर्णयबाट कार्यदल गठन…

नेपाली भूमि डुब्ने गरी पश्चिम नवलपरासीको सिमा नाकामा भारतले बनायो सडक, नेपाली पक्षद्वारा विरोध

गोपी ज्ञवाली -  नवलपरासी । पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्रमा नेपाली भुमि डुबान हुने गरी भारतले सिमा क्षेत्रमा बनाउदै गरेको सडकको नेपाली पक्षद्वारा अनुगमन गरी विरोध जनाएको छ । अन्तराष्ट्रिय मान्यता विपरित नेपाली भुमि…

वैदेशिक रोजगारीबाट नेपाल फर्कँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् यी नियम

काठमाण्डौ – तपाईँ वैदेशिक रोजगारीबाट स्वदेश फर्कँदै हुनुहुन्छ ? यदि फर्कँदै हुनुहुन्छ भने कोरोना महामारीको यो समयमा सरकारले लागू गरेका नियमबारे थाहा पाउनुहोस् । गएको पुस ३० गते बसेको मन्त्रीपरिषद्को बैठकले विदेशबाट स्वदेश फर्कने…

मधेस प्रदेशको राजपत्रमा ‘चुच्चे नक्सा’ गायब !

काठमाडौ । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्विकार गरेका छन । तत्कालिन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरि ‘मधेस…

भिजिट भिषाको दुरुपयोग भए पछि, भिजिट भिसामा खाडी राष्ट्रहरुको भ्रमणमा जान रोक

सरकारले माघ १० गतेदेखि खाडी राष्ट्रहरुको भिजिट भिसामार्फत भ्रमणमा जान रोक लगाएको छ । पछिल्ला दिन कोभिड १९ को ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिँदै गएका बेला खाडी राष्ट्र र मलेसिया पुग्ने नेपाली बिचल्लीमा परेको भन्दै सरकारले तत्कालका…

अझै एकसाता मौसम पूर्ण रुपमा नखुल्ने, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आउँदो सोमबारसम्म नै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन् । बिहीबार र बुधबार मौसम बदली गराएको प्रणाली शुक्रबार रातिदेखि हट्ने भए पनि शनिबार फेरि अर्को प्रणाली नेपाल प्रवेश गर्न लागेको छ । सोही प्रणालीले मौसम पूर्ण रुपमा…

पहिराेले नारायणगढ–मुग्लिन सडक अवरुद्ध, खुल्न समय लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज बिहान साढे २ बजे सुक्खा पहिरो खसेको हो । पहिराका कारण दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पहिरो…

अनलाइनमार्फत जुवा खेलाउने १२ जना पक्राउ

काठमाडौँबाट अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले कीर्तिपुर नगरपालिकास्थित चोभार, नगाउँ र बागभैरवस्थित विभिन्न घरहरूमा खानतलासी गरी अनलाइन जुवा खेलाइरहेको अवस्थामा…

अझै तीन दिन मौसम नखुल्ने; पानी र हिउँले चिसो बढ्ने

अबको 3 दिन देशभरी कै मौसम पूर्ण रुपमा नखुल्ने मौसमविद्ले बताएका छन्। तीन दिन पानी र हिउँ परेर चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार गएराति राति नेपाल…

मताहा हात्तीको आक्रमणबाट चितवनमा ४४ जनाको ज्यान गयो

समूहबाट निकालिएका ध्रुवे, रोनाल्डो र गोविन्दे नामले चिनिने मत्ता (भाले) हात्ती समय–समयमा मात्तिने गरेका छन्। यी तीन भाइले धेरै जिउधनको क्षति गरिसकेका छन्। मुख्यरूपमा वर्षमा दुईपटक यी मात्तिने गर्दछन्। हात्तीका विषयमा…