ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नारायणहिटी परिसरमा बतास समूहले बनाएका संरचना भत्काइँदै
नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहले बनाउँदै गरेको संरचना भत्काउन सुरु गरिएको छ। क्यान्टिन तथा रेस्टुरेन्ट सञ्चालनका लागि बनाउन लागिएको संरचना शुक्रबार बिहानदेखि नारायणहिटी दरबार संग्रहालय विकास समितिले भत्काउन सुरु गरेको हो।…
विभिन्न घटनामा ६ जनाको निधन
बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु
इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार इटहरी वडा नं. २० तरहरास्थित पानीपियामा बसको ठक्कर दिदा गएरातिमोटरसाइकलमा सवार दुईजनाको मृत्यु हाे…
बाँकेमा बाघ आतङ्क : तीन महिनामा तीन जनाको लियो ज्यान
बाँकेको निकुञ्ज वरिपरिको वन क्षेत्रमा बाघले आतङ्क मच्चाएको छ । पछिल्ला तीन महिनामा मात्रै बाघले तीन जनाको ज्यान लिएको छ ।
बाघको आक्रमणबाट बिहीबार पनि राप्तीसोनारी गाउँपालिका–४ प्रसोनाकी ५२ वर्षीया लीला विष्टको मृत्यु भएको छ ।…
माछा प्रकरण : सिडिओले स्वीकारे गल्ती, गरे आत्मालोचना
माछाको मूल्यको विषयमा चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) अस्मान तामाङले गल्ती स्वीकारेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, माछा व्यवसायी र सिडिओ तामाङबीच बिहीबार भएको वार्तामा सिडिओले गल्ती स्वीकार गरी आत्मालोचना…
कांग्रेसका सभापतिलाई गोली हान्ने धम्की दिने एसपी हिरा पाण्डे निलम्वित
काठमाडौं । सिराहा कांग्रेसका सभापति रामचन्द्र यादवलाई गोली हान्ने धम्की दिएको आरोप लागेका नेपाल प्रहरीका उपरीक्षक (एसपी) हिराबहादुर पाण्डे तीन महिनाका लागि निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयले छानबिनका लागि भन्दै…
३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’का भाइ विमानस्थलबाट पक्राउ
३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’को भाइलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।
मंगलबार दुवईबाट एयर अरेबियाको विमानमार्फत काठमाडौं ओर्लिएका रमेश उप्रेतीलाई पक्राउ गरिएको…
बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकालसहित पाँचजनाविरुद्ध राजस्व छलीको मुद्दा दायर
राजस्व अनुसन्धान विभागले बालुवाटार जग्गा प्रकरणमा मुख्य अभियुक्त शोभाकान्त ढकालसहित पाँचजनाविरुद्ध राजस्व छलीको मुद्दा दायर गरेको छ।
विभागले राजस्व चुहावटसम्बन्धी मुद्दामा एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ बिगो असुल र सोही …
यसकारण सुस्तायो रेलमार्गको काम
काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा रेलमार्ग विस्तार र सञ्चालनबारे चर्चा चुलिए पनि अपेक्षा अनुसार यसको काम हुन सकेको छैन । रेलमार्ग सम्बन्धी विभिन्न विषयमा सरकार आफैँ स्पष्ट हुन सकेको छैन । जसले गर्दा राष्ट्रिय गौरवको आयोजनाका…
कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप
इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ ।
दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म…
आदिबासी जनजाति महासंघको १० औँ राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोतीमा हुने
१८ पौष, नवलपुर ।
नेपाल आदिबासी जनजाति महासंघ केन्द्रीय समितिको १० औँ राष्ट्रिय महाधिवेशन नवलपुरको कावासोतीमा हुने भएको छ ।
जनजातीय सदस्य संगठनहरुको तयारी बैठकले महाधिवेशन आगामी माघ २७ देखि २९ गते सम्म नवलपुरको कावासोतीमा…