समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

दुई लाख सहित जुवाको खालबाट प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्ष सहित १४ जना पक्राउ

प्रहरीले भेरी नगरपालिका जाजरकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र भेरी नगरपालिका ६ का वडा अध्यक्ष सशी बुढा सहित १४ जनालाई जुवा खालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जाजरकोट…

ललिता निवास जग्गा प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी

ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार…

एमसीसीविरुद्ध आइतबार २२ दलले विरोध प्रदर्शन गर्ने

नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता संसदको कार्यसूची बन्न नदिन आगामी आईतबार माइतीघर मण्डलामा व्यापक विरोध प्रदर्शन गर्ने भएका छन् । २२ राजनीतिक दलका तर्फबाट नेकपा क्रान्तिकारीका…

देशभर आंशिक बदली, हुस्सु र कुहिरो तीन दिनसम्म

शुक्रबार बिहान देशभर आंशिक बदली रहि धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखामा अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सु, दुई विमान आकाशमा होल्ड

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाक्लो हुस्सुका कारण भिजिबिलिटी नभएका कारण विमान उडान तथा अवतरण रोकिएका छन । भिजिबिलिटी १०० मिटरभन्दा कम भएपछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन नसकेको विमान स्थलले जनाएको…

नारायणगढ–बुटवल सडकको म्याद थप गर्ने तयारी

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा विभिन्न कारणले बाधा उत्पन्न भएको भन्दै निर्माण पक्षले म्याद थपको माग गरेको छ । सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण…

अस्पतालको क्वार्टरमा निसास्सिएर एकै परिवारका ४ जनाको मृत्यु, तीन जना घाइते

नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । निसास्सिएर घाइते भएका ३ जनाको…

आज पुस १५ अर्थात तमु ल्होसार, गुरुङ समुदायले नयाँ बर्षको रुपमा मनाउँदै

आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । यस पर्वलाई सम्बोधन गर्नका लागि आज प्रधानमन्त्री शेरबहादुर देउवा टुँडिखेलमा उपस्थित हुने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । कार्यक्रममा अन्य प्रमुख…

काठमाडौँको नयाँ बसपार्कमा सामूहिक बलात्कार, ७ जना पक्राउ

काठमाडौँको नयाँ बसपार्क स्थित गेस्ट हाउसमा ९ जना युवाहरूले एकजना युवतीलाई सामूहिक बलात्कार गरेका छन् । बलात्कारमा संलग्न ७ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले रातोपाटीलाई बताए…

बिहानैबाट देशभर वर्षा, पहाडी जिल्लाहरुमा वर्षासँगै हिमपात

देशका धेरै स्थानमा आज वर्षा भइरहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा…