समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

रौतहटको जन्ती बोकेको कार दुर्घटनामा, पाँच जनाको निधन

रौतहटमा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँच जनाको निधन भएको छ।  मृत्यु भएका पाँचमध्ये चार जनाको सनाखत भएको छ । मंगलबार गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय कार गरुडामा दुर्घटना भएको थियो । …

लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार नवलपुरकी पत्रकार चन्दा गुरुङलाई

१३ पौष , नवलपुर । तमु सञ्चारकर्मी संघले हरेक वर्ष तोला ल्होसारको अवसरमा वितरण गर्ने लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कारबाट बुद्ध दर्शन टेलिभिजनकी समाचार बाचिका चन्दा गुरुङ पुरस्कृत हुनु भएको छ । संघले…

ग्रीसमा भएको सवारी दुर्घटनामा चार जना नेपालीको मृत्यु

लण्डन / गत मंसिर पहिलो साता ग्रीसमा भएको सवारी दुर्घटनामा परी चार जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । गैरकानुनी रुपमा टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी मृत्यु भएका चारै जना नेपालीको सनाखत भएको छ ।…

क्रान्तिकारी माओवादीकाे पश्चिम नवलपरासीमा एसीसी विरूद्ध

नवलपरासी । नेकपा क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले जमुनियामा कोण सभा गरेर एमसीसीको बिरोध गरेको छ । मंगलबार आयोजित कोण सभामा बोल्दै अखिल नेपाल राष्ट्रिय शिक्षक सङगठनका केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संयोजक क्षेत्र…

एमसीसी सम्झौता र धर्मराएको सत्ता गठबन्धन

अमेरिकी अनुदान सम्झौता मिलेनीअम च्यालेन्ज कर्पोरेशन एमसीसीका कारण सत्ता गठबन्धन नभत्किने सत्तारूढ दलका नेताहरूले बताएका छन्। नेपाल र अमेरिकाबीच भएको झन्डै ६० अर्ब रुपैयाँ बराबरको…

नयाँ कार्यसमिति पुनगठन गर्दै सकियो क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला

नारायण पंगेनीको नेतृत्वमा नयाँ कार्यसमिति पुनगठन गरी क्रान्तिकारी पत्रकार महासंघको राष्ट्रिय भेला सकिएको छ । भेलाले पदाधिकारी हेरफेर गरेको छ भने कार्यसमिति सदस्यहरु भने पुरानै…

क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा

नवलपरासी : जनपक्षीय एंव क्रान्तिकारी पत्रकारहरुको साझा संगठन क्रान्तिकारी पत्रकार महासंघको बिशेष राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा पौष ४ गतेआइतवार बिहान ११ बजे…

खुल्याे अष्ट्रेलियाको सीमा, अष्ट्रेलिया जान तयार विद्यार्थीकाे लागि खुसीकाे खबर

खुल्याे अष्ट्रेलियाको सीमा, अष्ट्रेलिया जान तयार विद्यार्थीकाे लागि खुसीकाे खबर ... ... अष्ट्रेलियामा जान तयारी अवस्थामा रहेका विद्यार्थीका लागि खुसीकाे खबर आएकाे छ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि बुधबार…

एमसीसी विराेधी आन्दाेलनमा प्रहरी हस्तक्षेप १ दर्जन बढि पक्राउ

एमसीसी खारेजीकाे मागमा चितवन बन्द गराउँदै हिडेका माथि प्रहरीले हस्तक्षेप बढाएकाे छ । चितवनमा मिलिनियम च्यालेन्स कर्पोरेसन एमसीसी खारेजीको माग राखेर चितवन बन्द गराउँदै हिड्ने लगभग एक दर्जन बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।…

एमसीसीको विरोधमा आज चितवन बन्द, बन्द गराउँदै हिड्ने एक जना पक्राउ

एमसीसी सम्झौता खारेजीको माग गर्दै वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेपाल क्रम्युनिष्ट पार्टी (नेकपा) ले आज चितवन बन्द गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिस्ट…