ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
गाईजात्राका दिन मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा
सरकारले यही ७ गते गाईजात्राका दिन उपत्यकासँगै मुलुकभरका नेवार समुदायलाई सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी मन्त्रिपरिषद्को विहीबारको निर्णयअनुसार काठमाडौँ उपत्यकाका लागि तोकिएको सार्वजनिक बिदाका अतिरीक्त…
नारायणीमा डुंगा डुब्यो, दुई वेपत्ता
हरि शर्मा –
परासी, २ भदौ । नारायणी नदीमा डुंगा पल्टिदा मंगलबार २ जना वेपत्ता भए । माछा मार्ने क्रममा अनियन्त्रितहुँदा डुंगा नदीमा डुबेको हो । ५ जना सवारमध्ये ३ जना भने पौडी खेलेर बाँच्न सफल भए ।
वेपत्ता हुनेमा पश्चिम नवलपरासीको…
डिआइजीमाथि बारम्बार किन खनिए कांग्रेस नेता कँडेल ?
नवलपरासी, ३१ साउन । लुम्बिनी प्रदेश प्रहरी प्रमुख (डिआइजी) मुकुन्दराज आचार्यमाथि नेपाली कांग्रेसका नेता एंव सांसद देबेन्द्रराज कँडेलले गम्भिर आरोप लगाएपछि यसको चर्चा जिल्लादेखि प्रदेश स्तरसम्म हुन थालेको छ । कँडेल नवलपरासीबाट निर्वाचित…
अझै एक साता मनसुन सक्रिय हुने
आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी…
पौडेल पक्षका नेताहरुको शशांक कोइरालाको निवासमा बैठक
नेपाली कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको बैठक महाराजगञ्जस्थित डा. शशांक कोइरालाको निवासमा बसेको छ ।
शनिबार दिउँसो पार्टीको केन्द्रीय समिति बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु धारणा बनाउन छुट्टै छलफलमा जुटेका हुन् ।…
तेस्रो लहर आउन सक्छ, आइसोलेसन र अस्पताल तयारी अवस्थामा राखौं : गृह मन्त्रालय
सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएको छ।
गृह मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो…
लुम्बिनी प्रदेश लोक सेवाले माग्यो एक सय ६ जना कर्मचारी
लुम्बिनी प्रदेश लोक सेवा आयोगले एक सय ६ जना कर्मचारीको माग गर्दै दरखास्त आह्वान गरेको छ ।
आयोगले प्रदेश निजामति सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तह विहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको…
एमसीसी खारेज गर्न ओली पक्षकै सांसदको माग
नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना खारेजीको माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद पालले एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । उनी आबद्ध दल एमालेका…
यी हुन मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु
हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद प्रशासनमा पठाउने।
सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा…
नवलपरासी भित्राउन लागिएको २ करोड बढीको लागुऔषध भारतमा बरामद
हरि शर्मा -
परासी । नवलपरासी पठाउनका लागि गोदाममा राखिएको ठूलो मात्राको लागुऔषध भारतीय प्रहरीले बरामद गरेको छ ।
पश्चिम नवलपरासीको सीमावर्ती बजार महेशपुरदेखि करिब ५ कि.मि.को दुरीमा रहेको भारतिय बजार ठूठीबारी नजिकको जमुईकला गाउँबाट भारतीय…