ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नवलपुरका ७ दलले मुख्यमन्त्रीलाई बुझाए नवलपुर विकासको साझा अवधारणा
नवलपुर, २३ साउन । पूर्वी नवलपरासीमा रहेका ७ दलले तयार पारेको नवलपुर क्षेत्रको विकासको साझा अवधारणा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई बुझाएका छन् ।
हालको सत्ताधारी दल र केही सत्ता बाहिरका दलले नवलपुर…
शंकर पोखरेलमाथि कारवाही गर्न राष्ट्रियसभामा उठ्यो माग
राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलसहितलाई कारवाही गर्न माग गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले सांसदको अपहरण तथा बन्धक बनाउने गतिविधिमा मुख्यमन्त्री पोखरेल संलग्न रहेको भन्दै…
गगन थापा, नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने
पोखरा, साउन २१ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले नेपालमा कोरोना संक्रमण एक डेढ वर्षसम्म जान सक्ने बताउनु भएको छ ।
नेपाली कांग्रेस कास्कीका पुराना कार्यकर्ता रामचन्द्र केसीको १३ औं पुण्यतिथिमा…
विवाह भोजमा चट्याङ पर्दा १६ को मृत्यु
काठमाडौँ– बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।
उत्तरी बङ्गलादेशको…
तुहियो जग्गाधनी बन्ने सपना
बुटवल -
रुपन्देहीको सैनामैना–१, का चन्द्र पन्थीले आफूले भोगचलन गर्दै आइरहेको जग्गाको पूर्जा पाउने आसावादी थिए । फाराम भरे । नगरपालिकाले नापजाँच समेत गर्दै थियो । ‘नापेर कित्ता नै छुट्याएपछि त पूर्जा नपाउने भन्ने कुरै थिएन ।’– उनले भने ।…
विद्यालय पुनः सञ्चालनमा
कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका जिल्लाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन्। जिल्लाको मेलौली नगरपालिका अन्तर्गतका विद्यालय पुनः सञ्चालनमा आएका हुन्। नगर क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले…
सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा
काठमाडौं । सम्झौताअनुसार निर्माण सम्पन्न नगरेको भन्दै सरकारले विभिन्न सात कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।
खरिद…
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न माग
काठमाडौं, साउन २० । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाल प्रहरीका १४ जना पूर्व महानिरीक्षक (आइजीपी)ले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सार्ने निर्णय खारेज गर्न माग गरेका छन् ।
बुधबार बालुवाटारस्थित निवासमा…
एमसीसीको विरुद्ध बर्दघाटमा वैद्य माओवादीको प्रदर्शन
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा राष्ट्रघात – जनघात–महङगी र भष्ट्राचारको बिरुद्धमा प्रर्दशन गरिएको छ ।
भारतीय सिमा सुरक्षा बल (एसएसबी) महाकाली नदीको तुइन काटदाँ भएको घटना र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताको…
कुलमान घिसिङलाई ल्याउने तयारी
सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर…