समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

क्रान्तिकारी माओवादीले दियाे जनक्रान्तिको उद्घोष गर्ने चेतावनी

जनयुद्ध दिवसकाे अवसर पारेर क्रान्तिकारी माओवादीले जनक्रान्तिकाे उद्घाेष गर्ने चेतावनी दिएका छन् । काठमाडाैंकाे जनसभालाई सम्बाेद्धन गर्दै क्रान्तिकारी माओवादीका नेताहरूले यस्ताे चेतावनी दिएका हुन् । २६ औं जनयुद्ध दिवसको अवसरमा पार्टीको…

जनयुद्ध दिवसमा जनवादी क्रान्तिकाे तयारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य‘किरण’ले क्रान्तिकारी माओवादी पार्टी नयाँ जनवादी क्रान्तिमा जुटेकाे बताएका छन् । २६ औं जनयुद्ध दिवसको शुभकामना दिदै किरणले आजसम्म सर्वहारा वर्गले विश्वभरि आर्जन गरेका…

भागीरथीको बलात्कारपछि हत्या भएको पुष्टि

बैतडीको दोगडाकेदार नगरपालिका-७ मा १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । भट्टको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए । उनको घाँटीमा निलडाम रहेको र…

राष्ट्रपतिद्वारा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी अध्यादेश जारी

२३ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संसोधन अध्यादेश २०७७ जारी गरेकी छन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारसिमा…

सबै संवैधानिक निकायमा आज नियुक्ती, कहा कहा हुँदैछ ?

काठमाडौं । लामो समयदेखिको अन्योल चिर्दै बुधबार अधिकांश संवैधानिक आयोगले पूर्णता पाउने भएका छन् । यसअघि संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगका अध्यक्षलगायत…

अहिलेसम्म ८८ हजारले लगाए खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८…

फरार अभियुक्तलाई धमाधम फूलमाला ! हत्या गर्नेदेखि रातो पासपोर्ट बेच्नेसम्म ओलीसमूहमा प्रवेश

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस १५ गते सुदूपश्चिमस्तरीय कार्यकर्ता भेलामा पूर्वजनमुक्ति सेनाका कमान्डर कालीबहादुर खामलाई एकाएक सम्झिए । सार्वजनिक कार्यक्रममा खामको स्मरण गर्नुअघि ओलीले उनलाई बालुवाटारमा एकपटक भेटिसकेका…

आज सहिद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने सहिद सप्ताहको अन्तिम दिन विशेष रुपमा सहिद दिवस मनाउने…

संसदीय ब्यवस्था बिरुद्ध परासीमा क्रान्तिकारी माओवादीको प्रर्दशन

नवलपरासी १५ माघ ः नेकपा क्रान्तिकारी माओवादीले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा संसदीय ब्यवस्था बिरुद्ध बिरोध कार्यक्रम गरेको छ । कार्यक्रम अघि भएको संसदीय ब्यवस्था मुर्दावाद भन्ने नाराजुुलुस सहितको ¥यालीले परासी बजार परिक्रमा गरेको…

अवहेलना मुद्दामा प्रधानमन्त्रीलाई उपस्थित भएर जवाफ दिन सर्वोच्चको आदेश

काठमाडौं-सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५ दिनभित्र आफै उपस्थित भएर जवाफ दिन आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई बाटोको म्याद बाहेक ७ दिनभित्र अदालतमा…