समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

काजी बालाई प्रचण्डले दिए श्रद्धाञ्जली

भरतपुर । पुराना बामपन्थी नेता खम्बसिंह कुँवर ‘काजी बा’ को शवमा नेकपा अध्यक्ष प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका छन् । ९५ बर्षको उमेरमा मंगलबार बिहान निधन भएका कुँवरलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिम श्रद्धाञ्जली दिएका…

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ। बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई…

धौवादीबाट ३५ प्रतिशत शुद्ध फलाम

नवलपुरको धौवादी फलाम खानीबाट उत्पादन हुने भएको छ । त्यहाँ भएको कच्चा पदार्थबाट ३५ प्रतिशतसम्म शुद्ध फलाम प्राप्त गर्न सकिनेछ । फलामको उत्पादनबारे चीनमा भएको परीक्षणले त्यस खानीबाट उत्पादन भएको फलामबाट स्टिल उत्पादन गर्न सकिने प्रमाणित…

सेनाद्वारा २५ नाल भरुवा बन्दुक बरामद

काठमाडौं । नेपाली सेना र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरेको छ । यही माघ ७ गतेदेखि ११ गतेसम्म स्थानीय…

बुधबार बिहान १० बजे कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने

काठमाडौँ– नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप…

मलेशियाबाट १८ नेपालीको शव ल्याइयो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर…

देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका युवा नेता एवंम काँग्रेस चितवन प्रदेश सभा २ (क) का सभापति टंकनाथ पौडेलले देश चलाउने जिम्मा कांँग्रेसको कांँधमा आएको बताउनु भएको छ । कम्युनिष्ट सरकारको पछिल्लो राजनीतिक घटनाक्रमले जनतालाई निराश बनाएको भन्दै पौडेलले…

कोरोनाविरुद्धको अभियान : भारतले दियो १० लाख मात्रा खोप

काठमाडौँ । नेपाललाई भारत सरकारले कोभिड–१९ विरुद्धको १० लाख मात्राको खोप सहयोग गरेको छ । उक्त खोप सम्भवतः बिहीबार नेपाल आइपुग्ने छ । भारतले अनुदानका रुपमा खोप दिन लागेको हो । उसले नेपालसहित भुटान, बङ्गलादेश, माल्दिभ्स, म्यान्मा र…

केपी ओली आफ्नै कारणले सकिने भए:  प्रचण्ड

अर्जुन अबिरल काठमाण्डौः केपी ओलीलाई आफ्नै कर्मले आफैलाई सक्काएको नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । उनले भने–“ओलीले जे गरे दुष्कर्म गरे जुन ईतिहासले बिर्सने छैन तर ओली आफ्नै कर्मले आफै…

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संंवैधानिक इजलासमा आज सुनुवाइ तय भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश सपना मल्ल प्रधान, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र…