समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

डा. केसीसँग मध्यरातमा भयो ८ बुँदे सहमति, आइतबार बिहान अनसन तोड्ने

काठमाडौं– चिकित्सा शिक्षा सुधार लगायतको माग राख्दै अनसनमा बसेका डा गोविन्द केसीसँगै शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ । सरकारको तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनाली र डा केसीबीच अनसन स्थलमै ८ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो…

लुम्बिनी प्रदेश सभाका सभामुखलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सभामुखका स्वकीय सचिव ध्रुव विक्रम वलीले सामाजिक सञ्जालमार्फत् सभामुख घर्तीलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। सभामुख घर्तीलाई सामान्य रुघाखोकी…

नेपालमा कोरोनाः संक्रमितको संख्या एक लाख नाघ्यो, मृतकको संख्या ६०० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या एक लाख ६७६ पुगेको छ । हाल देशभर २७ हजार ५३ जना…

कक्षा १२ को परीक्षाको टुंगो एक साताभित्रै, रोकिएका सबै परीक्षा सञ्चालनको तयारी

विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि…

प्रदेश ५ को राजधानी दाङ दुईतिहाईले पारित

बुटवल-प्रदेश ५ को स्थायी राजधानी दाङ प्रदेश सभाले पारित गरेको छ। प्रदेश सभाको दुईतिहाई मतले राजधानी दाङ तोकेको हो। राजधानी दाङको पक्षमा ६९ मत आएको छ भने १३ मत आएको छ। भालुवाङ लुम्बिनी प्रदेशको संगमस्थल बन्‍नेछ: मुख्यमन्त्री पोखरेल…

कोरोना भाइरस नेपालः थप २२ सय जना सङ्क्रमित, १९ जनाको मृत्यु

सोमबार थप २ हजार ४४० जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको…

बसोबास रहेकै स्थानमा दशैँ मनाउन आग्रह

 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको प्रकोप बढ्दै गएकोले दशैंँमा एक अर्को ठाउँमा आवतजावत नगर्न र बसोबास गरेकै स्थानमा दशैँ मनाउन आग्रह गरेको छ । मन्त्रालयले ‘दशैंँमा आवतजावत गर्दा कोरोनाको सङ्क्रमण थप फैलन सक्ने भन्दै…

पछिल्लो २४ घण्टामा १ हजार ३ सय २९ संक्रमित निको भए, ६४ हजार बढी घर फर्किए

कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ जना २९ निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ३ सय २९ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ६४…

प्रधानमन्त्रीका सल्लाहकारसहित बालुवाटारका ७६ जनामा संक्रमण, प्रधानमन्त्रीलाई नेगेटिभ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्रोतले प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत…

बिहान १०ः१९ बजे दसैँको टीकाको उत्तम साइत

नेपाल पञ्चांग निर्णायक समितिले वि.सं. २०७७ को विजयादशमीलगायत दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ । ०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैँ सुरु हुँदै छ । दुर्गा पक्षसमेत भनिने दसैँकाे पहिलो दिन वैदिक सनातन…