ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
साउन ७ गतेसम्म लकडाउनलाई निरन्तरता दिने मन्त्रिपरिषद्को निर्णय
सरकारले आंशिकरूपमा खुलाइएको लकडाउनलाई साउन ७ गतेसम्म निरन्तरता दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ७ गतेसम्म लकडाउनलाई अहिलेकै अवस्थामा कायम राख्ने निर्णय गरेको हाे।
त्यस्तै, अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय…
कोरोना अपडेटः काठमाडौंका ६ सहित ४७६ जना संक्रमित थपिए
बितेको २४ घण्टामा नेपालमा थप ४७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौंका ६ जनासहित ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी…
के के गर्दै छ अहिले बसेको मन्त्रीपरिषद् बैठकले निर्णय
आज सोमबार ४ बजे मन्त्रिपरिषद् बैठक शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न बैठकले सार्वजनिक यातायात, सीमा नाका र आन्तरिक हवाई उडानबारे नयाँ निर्णय गर्न सक्ने बताइएको छ ।
यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले…
आज कृषि प्रधान देशको महान पर्व,राष्ट्रिय धान दिवस पनि मनाइँदै
हरेक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदै आइरहेको छ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान…
कारोनाबाट विश्वभर एक सय ५८ नेपालीको मृत्यु
विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस सङ्क्रमणको पुष्टि भएको छ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीली सङ्क्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा सङ्क्रमण भेटिएको छ।…
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२७७२ पुग्याे, निको हुनेको संख्या ३ हजार नाघ्यो
विगत २४ घण्टामा नेपालमा ४ सय ६३ जनामा संक्रमितको संख्या पुगेको छ ।
जस्मा १०५ जना महिला ३५८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयद्धारा नियमित पत्राकार सम्मेलनमा स्वस्थ्य तथा…
सुदूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २२१२ पुग्यो
खगेन्द्र अबस्थि
कैलाली : सुदूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टि भएको हो।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार दुई सय १२ पुगेको छ।
विदेशबाट ११ हजार भन्दा बढी नेपालीको ‘उद्धार’, कुन देशबाट कति ?
काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीको ‘उद्धार’ कार्यलाई जारी राखेको छ।
जेठ २३ गतेदेखि असार १३ गते शनिबारसम्म विभिन्न राष्ट्रबाट ११ हजार बढी नेपाली स्वदेश फर्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।
शनिबारसम्म सबैभन्दा…
सरकारलाई कांग्रेसको सुझाव – सलहको क्षति कम गर्न गम्भीर बन
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सलह किराको क्षति कम गर्ने कदम चाल्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसले सलह किराको रोकथाम र नष्ट गरी यसबाट हुने क्षति न्युनीकरणको उचित उपाय निकाल्न आग्रह गरेको हो ।
पार्टीको कृषि तथा पशुपंक्षी विकास…
कावासोतीमा राजावादी शक्तिले एमसीसीको विपक्षमा नारा लगाए (भिडियो सहित)
कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा शनिबार राजावादी शक्तिले एमसीसीको विपक्षमा प्रदर्शन गरेका छन् । उनीहरुले एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिदंै त्यसको विरुद्धमा नाराबाजी गरेका थिए ।
शाही युवा शक्ति नवलपुरले आयोजना…