समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

थप ५९३ जना नयाँ संक्रमित थपिए, कुल संक्रमित ११,७५५ पुगे, नेपालमा २ हजार ६ सय ९८ निको

काठमाडौं, १२ असार । नेपालमा दिनानुदिन कोरोना भाइरस संक्रमितहरुको तीब्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा ५९३ थप नयाँ संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १०७ जना महिला…

नेपालको जनसंख्या आजदेखि ३ करोड नाघ्याे !

आजदेखि नेपालकाे कुल जनसंख्या ३ कराेड नाघेकाे छ । केन्द्रीय तथ्यांक विभागकाे जनसंख्या  घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हाे । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो । विश्वमै जनसंख्या घडीकाे प्रचलन…

विद्युत् प्राधिकरणको लापरवाहीले डोटीमा करेन्ट लागेर वर्षेनि ज्यान गुमाउँदै स्थानीय

खगेन्द्र अबस्थि - कैलाली - विद्युत् प्राधिकरणको लापरवाहीका कारण डोटी जिल्लाका सर्वसाधारणले अनाहकमा ज्यान गुमाउँदै आएका छन्। कहिले विद्युत् कार्यालयको कम्जोरीले त कहिले सर्वसाधारणकै लापरवाहीले करेन्टले ज्यान जाने गरेको प्रहरीको…

कोरोना संक्रमणबाट मृतकको संख्या २६ पुग्यो

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । मृतकहरु स्याङजा र ललितपुरका हुन् । स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार स्याङ्जाका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति उपचारका क्रममा मृत्यु भएको हो…

नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो

विहीबार एकैदिन थप ४३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ११ हजार १६२ जनामा कोरोना भाइरसको…

आज पनि भारी वर्षा हुने, सजग रहन अनुराेध

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) पनि देशभर झरी पर्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बिहान) देशका अधिकांश भूभागमा मौसम बदली छ भने प्रदेश नम्बर १, २,…

बुधबार एकैदिन थपिए ६२९ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौं- नेपालमा बुधबार थप ६२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १० हजार७२८ जनामा कोरोना…

को बन्ला नयाँ आइजीपी ? ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जाँदै

प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीको अनिवार्य अवकासको मिति नजिकिदै छ । उनि असार २५ गते अनिवार्य अवकाशमा जाँदै छन् । आइजीपी ज्ञवालीपछि नयाँ आइजीपी को बन्ला भन्ने चर्चा सुरु भएको छ । सरकारले पनि नयाँ आईजीपीको खोजी सुरु गरेको छ ।…

साउन दोस्रो साता एसईईको परिक्षाफल प्रकाशित गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनको दोस्रो सातासम्म परीक्षाफल प्रकाशित गर्ने गरी कार्यवधि तयार गरेको छ । र्यविधिअनुसार सबै विद्यालयले यही असार २० सम्म विद्यार्थीको अन्तिम मूल्यांकन गरी शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने र एकाइले…

आजबाट मनसुन थप सक्रिय, केही दिन भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको जनाएको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका…