समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

माओवादी उपाध्यक्ष महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

काठमाडौँ । कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलसँग सहमति मागेको छ । स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयका…

राष्ट्रिय भूमि आयोग खारेज, लाखौं भूमिहिन सुकुम्बासीहरुमा अन्यौल

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो। सरकारले भूमिहीन दलित, सुकुमवासी र अव्यवस्थित बसोबासीलाई…

चौधरीले भने – नियमअनुसार लिलामीमार्फत बाँसबारीको जग्गा लिएको हो

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा किनबेच प्रकरणमा नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीलाई सरकारी वकिलको कार्यालयले बयान लिएको छ । बिहान सरकारी वकिल कार्यालय काठमाडौँ पुगेका सांसद चौधरीलाई प्रहरीको केन्द्रीय…

बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीको बयान जारी

काठमाडौं । बाँसबारी जग्गा हिनामिना प्रकरणमा मुछिएका उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग बयान लिन सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा बिहीबार बिहान ८ बजेदेखि चौधरीको बयान लिने क्रम जारी रहेको स्रोतले बतायो । आज…

आजको मौसमः पश्चिम सर्दै वर्षा, चालू वर्षा शुक्रबारसम्म रहने, शनिबारदेखि पश्चिमबाट अर्को वर्षा…

पूर्वी र मध्यनेपालकेन्द्रित वर्षा बिहीबार पश्चिममा पनि फैलने भएको छ । लामो समयदेखिको सुक्खाका कारण आगलागी र डढेलाका घटना उल्लेख बढिरहेका वेला बुधबार कोशी, मधेश, बागमती र गण्डकीका केही ठाउँमा वर्षा हुँदा राहत मिलेको छ । वर्षा बिहीबार…

सबैभन्दा खराब हावाको गुणस्तर भएका देशहरूको सूचीमा नेपाल शीर्ष १० स्थानमा

काठमाडौँ । स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको २०२३ को रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको शीर्ष १० स्थानभित्र नेपाल पनि परेको छ । नेपाल यो सूचीमा आठौँ स्थानमा रहेको छ । सूचीको शीर्ष स्थानमा…

रुसी सेनामा भर्ती भएका नेपाली स्वदेश फर्कन इच्छुक नरहेकाे रुसी राजदूतकाे दाबी

रुसी राजदूत अलेक्सेई ए. नोभिकोभले रुसी सेनामा भर्ती भएका नेपाली युवाले स्वदेश फर्किन अनिच्छा देखाएको बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा उनले रुसले फिर्ता पठाउन चाहे पनि सबै नेपाली…

पाथीभराबाट एक करोड बढी भेटी संकलन

फिक्कल– इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी संकलन भएको छ । चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी संकलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन…

रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरीबाट ब्रिफिङ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेकाे प्रश्नहरूको म‌गलबार जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले…

मेसिनगन बोकेर सर्वोच्च अदालत पुगेका प्रसाईंका बडीगार्ड पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका बडीगार्डद्वय दीपक खड्का र रामकुमार धिमाल सर्वोच्च अदालतपरिसरबाट अत्याधुनिक हतियारसहित पक्राउ परेका छन् । अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।…