समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

आज तराईमा हर्षोल्लासका साथ मनाइँदै होली

काठमाडौँ । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आइतबार मनाइएको होली आज तराईमा मनाइँदैछ । आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर,…

चितवन निकुञ्जको एउटा भाले गैडा कोशीटप्पुमा छाडियो

चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको भाले गैँडालाई आज कोशीटप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । सप्तरीको कञ्चनरूप नगरपालिका–५ स्थित कोशीटप्पु वन्यजन्तु आरक्ष पथरी सेक्टरमा वन तथा वातावरणमन्त्री नवलकिशोर साहको उपस्थितिमा चितवनबाट…

‘न्यायालयले नै छिनोफानो गर्छ’: निर्वाण चौधरी, उद्योगपति

काठमाडौं– बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीले उद्योगी अरुण चौधरीसहित तीनलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ । यद्यपि, उनीहरु डेढ महिनाअघि नै हाजिरी जमानीमा रिहा भैसकेका छन् । केही दिनअघि उद्योगी…

कोशी, मधेस, बागमती र गण्डकीमा अझै तीन दिन पानी पर्ने पूर्वानुमान

काठमाडौँ, चैत १० गते । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा तीन दिनसम्म अझै वर्षाको सम्भावाना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तरपूर्वआसाम र आसपासका…

आजको मौसमः काेशी, मधेस, बाग्मती र गण्डकी प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी,…

मिटरब्याज अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन

सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको हो। समितिमा पूर्वएआइजी…

प्रेमीलाई `सुपारी´ दिएर श्रीमानकाे हत्या, देख्नेको `मुख टाल्न´ ई‍सेवामा ९० हजार ट्रान्सफर

पोखरा । कास्कीको मादी गाउँपालिका-१ सिक्लेसमा मृत फेला परेका रामबहादुर तामाङको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक जुगल गाउँपालिका-३, गुम्दाका तामाङको हत्यामा संलग्न श्रीमतीसहित ४ जनालाई कास्की प्रहरीले…

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा फिर्ता

काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बाँसबारी छाला जुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयरको नाममा दर्ता भएको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता भएको जनाएको छ । त्यसबारे मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन…

पूर्वसभामुख कृष्णबहादुर महरा हाजिरी जमानतमा छुटे

सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी जमानतमा छाड्न जिल्ला सरकारी वकिलको कार्यालयले अनुमति दिएपछि…

रमेशको टिप्पणीः रवि लोभी–पापी भए, त्यसैले मैले रास्वपा छाडे

पूर्व डीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टीबाट अलग गरेको बताएका छन् । रास्वपाबाट गत वैशाख १० मा बारा—२ बाट उपनिर्वाचन लडेका खरेलले आफू सो पार्टीबाट अलग भइसकेको बताए । ‘मैले जसले राम्रो गर्‍यो राम्रो भन्ने हो । नराम्रो…