समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नवलपरासीका २ जना सहित रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु

रुसी सेनामा कार्यरत थप १६ नेपालीको मृत्यु भएको छ । रुसको विदेश मन्त्रालयले गत २३ फागुन (मार्च ६)मै मस्कोस्थित नेपाली राजदूतावासलाई पत्राचार गर्दै गराएको जानकारी कन्सुलर सेवा विभागमा पुगेको छ । यससँगै रुसी सेनामा रहेका ज्यान गुमाउने…

निसीखोला बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो [अपडेट]

ढोरपाटन (बागलुङ) — बागलुङको निसीखोला गाउँपालिका-६ को जाउलेपानी भन्ने स्थानमा सोमबार बेलुकी भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । मृत्यु हुने ५ पुरुष र ४ महिला छन् । घटनामा २८ जना घाइते भएका छन् । निसीखोला बस दुर्घटना…

महरालाई चार दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ, चैत ५ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरालाई चार दिन हिरातमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गा प्रसाद खनालको इजालसले उनलाई चार दिन हिरासतमा…

जंगलको डढेलो गाउँमा पस्यो, आधा दर्जन घर जले, लाखौँको क्षति

ताप्लेजुङको विभिन्न ठाउँका जंगलमा लागेको डढेलोबाट घर सल्किँदा जिल्लाका छुट्टाछुट्टै स्थानका सात घर जलेर नष्ट भएका छन्। सो आगोलागीबाट लाखौँबराबरको धन नष्ट भएको छ। १४ फागुनदेखि सुरु भएको डढेलोले सबै वन सखाप भएकाे छ। विभिन्न वनबाट आएको…

सुनकाण्डमा कपिलवस्तुबाट पक्राउ परे महरा, प्रहरीले पुर्यायो सिआइबी कार्यालय

सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ परे । उनलाई बर्दघाटबाट पिछा गरेको प्रहरीले कपिलवस्तुको पकडी पुगेर पक्राउ गरेको हो । महरालाई रुपन्देही छिरेर गाडी फेरेर जान…

मनाङेलाई भौतिक मन्त्रालय, सामाजिक विकासको जिम्मेवारी जिसीलाई

पोखरा । स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक मन्त्रीको रुपमा सपथ गराउन प्रदेश प्रमुखलाई पत्र पठाएका छन् । आजै दिउँसो…

दिपेश पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरी प्रमुख रन्जितसिंह…

एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रममन्त्रीको निर्देशन

काठमाडौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टा भित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आइतबार फेमिस प्रणाली आपूर्तिकर्ता,…

महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । सुन तस्करी छानविन आयोगको प्रतिवेदनले दोषी ठहर गरेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित अन्यलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आज प्रहरी…

जसपाकी सांसद मञ्जु शर्मा अन्सारीको निधन

काठमाडौं, चैत ४ । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको काठमाडौंको सिभिल अस्पतालमा उपचारको क्रममा ६० वर्षको उमेरमा निधन भएको हो । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित…