समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

नवलपुरमा फेरि अर्काे भाले बाघ मारेर गाडेकाे अवस्थामा भेटियाे

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिका १५ काे नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मृत फेला परेकाे छ । राेयल बेङ्गल टाईगर प्रजातिकाे भाले वयस्क पाटे बाघ मृत फेला परेकाे चाेरमारा रेञ्ज पाेष्टका…

सिद्धार्थ राजमार्ग रातको समयमा अझै ५० दिन बन्द हुने

काठमाडौं । सिद्धार्थ राजमार्गमा निर्माणाधिन सुरुङमार्ग निर्माण जारी रहँदा रातको समयमा राजमार्ग बन्द हुने समय लम्बिएको छ । सिद्धबाबा सुरुङमार्ग योजना बुटवलले एक सूचना जारी गर्दै थप ५० दिन रातको समयमा राजमार्ग बन्द रहने जानकारी…

नारायणगढ–मुग्लिन सडक : फागुन १३ देखि बन्द नगरिने

दैनिक चार घन्टा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड फागुन १३ गतेदेखि बन्द नगरिने भएको छ । तेस्रो पटक थपेको म्याद यही फागुन १२ गते सकिँदैछ । पुल निर्माणका लागि भित्तो काट्नुपर्ने काम अन्तिम चरणमा…

नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा कामको गति बढाउँदै

मीना कंडेल – कावासोती, फागुन १० गते । राष्ट्रिय गौरवको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार तीव्र पारिएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको आलोचना खेपीरहेको आयोजनाले पछिल्लो समय दिनरात काम भइरहेको जनाएको छ । पूर्व…

अतिक्रमण वा कब्जा गरेको जग्गाको विवरण पठाउन ७७ वटै प्रशासनलाई गृहको निर्देशन

सरकारले देशभर अतिक्रमण वा कब्जा गरेको सरकारी तथा सार्वजनिक जग्गाको विस्तृत विवरण पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशक दिएको छ । गृह मन्त्रालयले बुधबार सबै प्रशासन कार्यालयलाई परिपत्र गर्दै सरकारी जग्गा हानी नोक्सानी…

२३ दिन हिंडेर काठमाडौं आइपुगे मिटरब्याज पीडित

झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि काठमाडौं आइपुगेका छन् । बुधबार साँझ उनीहरु पश्चिमी नाका थानकोटबाट काठमाडौं प्रवेश गरेका हुन् । मिटरब्याजविरुद्ध किसान मजदुर संघर्ष समितिको समन्वयमा…

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको हो। मंगलबार मन्त्रिपरिषद्को बैठक…

सुडान, कंगो र हाइटीको भन्दा नेपाली पासपोर्ट कमजोर

विश्वका शक्तिशाली पासपोर्ट (राहदानी)हरूको सूचीमा नेपाल १०३औं स्थानमा परेको छ । सबैभन्दा बढी मुलुकमा पाउने अन एराइभल भिसालाई आधार बनाएर ‘द हेन्ली पासपोर्ट इन्डेक्स’ले गरेको २०२४ को ताजा सर्वेक्षणमा विश्वका शक्तिशाली पासपोर्टको वरियताको…

भ्रष्टचारी भन्दै दुग्ध संस्थानका महाप्रबन्धक झालाई क्रान्तिकारी युवाले दले कालोमोसो

दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठनले भ्रष्टचारी भन्दै कालोमोसो दलेका छन् । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट…

कपिलवस्तु दुर्घटनाः मृतक १० जनाकै सनाखत (भिडियो सहित)

कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ । मृतक मध्ये १० जनाको सनाखत भएको छ । रौतहट औराही ३ का ४६ वर्षीय नारयाण बहादुर भण्डारी ,सल्यान सौनिक हल ३ बस्ने कालिजंग गण गोरुसिङ्गे कपिलवस्तु…