समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

मलेसिया जाने श्रमिकमाथि आर्थिक भार थप्ने बोर्डको सम्झौता खारेज गर्न अल्टिमेटम

म्यानपावर व्यवसायीहरूको छाता संगठन वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशकले मलेसिया जाने श्रमिकमाथि आर्थिक भार पर्ने गरी गरेको सम्झौता तत्काल खारेज गर्न अल्टिमेटम दिएको छ। संघले सोमबार पत्रकार सम्मेलन…

एक्काइसौं शताब्दीको जनवाद नयाँ ढंगले लागू गर्दैछुः प्रधानमन्त्री

पुस २३, काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले…

पूर्व राजा ज्ञानेन्द्रको पश्चिम नवलपरासीमा नागरिक अभिनन्दन, कालिका मन्दिरमा पूजाअर्चना

नवलपरासी, १७ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहलाई पश्चिम नवलपरासीमा नागरिक अभिनन्दन गरिएको छ । बर्दघाटे कालिका मन्दिर सरावल ७ को आयोजनामा भएको नागरिक अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह सहभागी भएका हुन् । उनले अभिनन्दन…

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मोहन वैद्य किरण अस्पताल भर्ना

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दमसम्बन्धी समस्या बढेपछि उनीलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो । सो पार्टीका प्रचार विभाग प्रमुख हुकुम बहादुर सिंहले दम बढेपछि…

बालकुमारी घटना : मन्त्री प्रकाश ज्वालाको हर्कतप्रति श्रम मन्त्रालय असन्तुष्ट

काठमाडौं । शुक्रबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी भयो । ग्वार्को–बालकुमारी सडक खण्डमा मन्त्री ज्वालाको बा.२ झ ५८६१ नम्बरको गाडीमा आगजानी भएको थियो । त्यो बेलाको सार्वजनिक गरिएको भिडियोहरूमा मन्त्री…

आज तमु ल्होसार, सार्वजनिक बिदा

काठमाडाैं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ…

बालकुमारी घटनामा मारिएका २ युवकका परिवारलाई सरकारले १०–१० लाख राहत दिने

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका दुई युवकको परिवारलाई सरकारले १०/१० लाख रुपैयाँ राहत दिने भएको छ । त्यस्तै उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउने उपप्रधानमन्त्री तथा…

बालकुमारीमा गोली चल्यो, एक जनाको मृत्यु, केही घाइते, १७ जना पक्राउ

ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको छ। प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीको उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको हो । मृतक पुरुष हुन् । किष्ट अस्पतालका चिफ अपरेटिङ…

मन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगो लगाए, पाँच जना पक्राउ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ। आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर…

काठमाडौंका बालेन पछि धरानका हर्क साम्पाङले किन हटाए कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर…

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको तस्वीर राखेका छन् । उनले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् यलम्बरको तस्वीर राख्ने जानकारी दिएका थिए । ‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको…