ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
नवलपुरबाट निकुञ्जमा जंगल सफारी बढे
रामकुमार श्रेष्ठ –
पूर्वी नवलपरासीबाट चितवन राष्टिूय निकुञ्जमा जंगल सफारीको लागि निकुञ्जले अनुमति दिएसँगै यस क्षेत्रमा पर्यटकहरु आगमन ह्वात्तै बढेको छ ।
चितवन राष्टिूय निकुञ्जमा जंगल सफारीका लागि यस अघि चितवनको सौराहाबाट मात्र…
घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको ३ रुपैयाँ, डिजल र मट्टितेलको १० रुपैयाँ प्रतिलिटर घट्यो
काठमाडौँ —
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलमा प्रतिलिटर १० रुपैयाँ तथा मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ…
“भृकुटी लगायतका कारखानाहरु बेचिए दलालहरुलाई कारखाना मै चिहान बनाउछाैं” : नेता धर्मेन्द्र…
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) का केन्द्रीय संयाेजक धर्मेन्द्र बास्ताेला "कंचन"ले "देशको भृकुटी कागज कारखाना सहित अन्य उद्योगहरु दलालहरुले बेचेमा त्यहीँ कारखाना मै चिहान बनाईदिने" उदघाेष गर्नु भएको छ । अाज साेहि पार्टी नेपाल कम्युनिस्ट…
मन्त्री परिषद विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले…
जनयुद्धमा ज्यान गुमाएकाहरू राष्ट्रिय सहिद घोषणा (सूचीसहित)
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र सङ्घर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ ।
गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको…
विषाक्त सिनोको कारण नवलपुरमा गिद्धहरु मरे
रामकुमार श्रेष्ठ –
नवलपरासी । पूर्वी नवलपरासीमा विषाक्त सिनो खाएका कारण गिद्धहरु मरेका छन् । कावासोती नगरपालिका ३ केरुङ्गे खोलामा विषाक्त मासु वा आहार खाएर मरेका ३ वटा स्यालको सिनो खाएर ४ वटा गिद्ध मरेका छन् भने १ दर्जन बढी विरामी परेका…
सिन्धुली बस दुर्घटना : ६ जनाकाे मृत्यु, २९ घाइते
u
सिन्धुलीको फिक्कल गाउँपालिका- ४ कुहिभिरमा ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।
दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख राजकुमार सिलवालले…
उपराष्ट्रपतिमा चारजनाको उम्मेदवारी, गठबन्धनबाटै तीन ‘दाबेदार’
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि चारजनाको उम्मेदवारी परेको छ। एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिँदा १० दलीय गठबन्धनबाट तीनजनाले उम्मेदवारी दर्ता गराएका छन्।
शनिबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको…
बुटवल–नारायणगढ सडक द्रुत स्तरमा काम नभए सरकार ठेक्का तोड्न बाध्य हुनेछः उपप्रधानमन्त्री श्रेष्ठ
रामकुमार श्रेष्ठ –
नवलपुर । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बुटवल नारायणगढ सडक विस्तारको काम तीब्र गतिमा अगाडि नबढाइ सरकारले ठेक्का तोड्ने बताएका छन् ।
शुक्रबार पूर्वी नवलपरासीको…
को हुन् नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल ?
काठमाडौँ । राष्ट्रपतिमा नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल मुलुकको…