समुह अनुसार हेर्नसहोस

राष्ट्रिय

सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टरसहित ६८ स्वास्थ्यकर्मी

सशस्त्र प्रहरीले इन्स्पेक्टरसहित ६८ जना स्वास्थ्यकर्मी माग गरेको छ। प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) माग गर्दै आज आवेदन माग भएको हो। प्रहरी निरीक्षक…

दाउन्नेमा बस पल्टेर आगलागी हुँदा ३६ यात्रु घाइते – विवरण सहित

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर २ दाउन्नेमा बस दुर्घटना हुँदा बसमा सवार ३६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत…

गण्डकीमा सवारी ऐन लागू : अचाक्ली जरिवाना, १८ हजार तिरे पुग्नेमा १ लाख बढी तिर्नुपर्ने

पोखरा । बागलुङका पूर्ण शिरिषले २ सय सीसीको मोटरसाइकल किनेर गत साल असार २७ गते यातायात व्यवस्था कार्यालय (सवारी) कास्कीमा दर्ता गराए । एक वर्षभित्र उनले नवीकरण गर्नुपर्नेमा उनी २ दिन ढिला गरी यातायात कार्यालय पुगे । ४ हजार ५ सय…

पहिराले घर पुरिँदा तीनको मृत्यु, एक घाइते

  डोटी । अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुमा गए राति पहिरो खस्दा तीन जनाको मृत्यु भएको छ । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीका अनुसार घरभित्र सुतिरहेका तीन जनाको पहिरोबाट मृत्यु भएको हो । मृत्यु हुनेमा…

डुबेर चार जनाको मृत्यु

अर्घाखाँची, रुपन्देही, कपिलवस्तु र मोरङमा डुबेर चार जनाको मृत्यु भएको छ ।  अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मखता बस्ने २० वर्षीय बिक्रम खनालको सितगंगा नगरपालिका–१२ कुन्द्रे खोलामा डुबेर शनिबार मृत्यु भएको छ । …

पहिरोले डुम्रे–बेँसीशहर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी पहिराेले गए रातिदेखि डुम्रे –बेँसीसहर सडक अवरुद्ध भएको छ । सो सडकअन्तर्गत बेँसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिराले सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी…

काठमाडाैंमा घरमै चितुवा पसेर आक्रमण गर्दा पाँच जना घाइते

काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका ५ जना घाइते भएका छन् । काठमाडौंको नागार्जुन नगरपालिका-८ भीमढुङ्गास्थित हर्साखोलामा चितुवाको आक्रमणमा परी एकै परिवारका ५ जना घाइते भएका हुन् ।   हिजो बुधबार राति साढे…

घर घरमा तुलसीको बिरुवा सारेर एकादशी मनाइँदै

प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मठमा राखिएको दलको बिरुवा आज मठमा सारिन्छ । सनातन…

आजको मौसम : देशभर भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

पूर्व नासु मात्र हैन यी भारतीय अर्थ मन्त्रालय छिरेर ७५० वस्तुको कर परिवर्तन गराएको तथ्य खुल्यो

अर्थमन्त्री जनार्दन शर्माको ठाडो आदेशमा बजेट निर्माणका बेलामा मध्यरातमा अर्थमन्त्रालयको बजेट महाशाखामा प्रवेश गरेर भारतीयले समेत कयौँ वस्तुको करको दर परिवर्तन गरेको खुल्न आएको छ । करको दर हेरफेर गर्ने दुई व्यक्तिको पहिचान खुलेसँगै…