समुह अनुसार हेर्नसहोस

विश्व

सुधारका पक्षपाती साउदी राजकुमार अब्दुलाजिजको मृत्यु

रियाद । साउदी अरबका राजकुमार तलाल बिन अब्दुल्लाजिजको मृत्यु भएको छ । साउदीमा पछिल्लो समयमा भइरहेका सुधारको समर्थक रहेका अब्दुल्लाजिजको ८७ वर्षको उमेरमा निधन भएको साउदी रोयल कोर्टलाई उदृत गर्दै अल जजिराले जनाएको छ । साउदी राजपरिवारका

इण्डोनेशियामा सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २२ पुग्यो

८ पुस (विविसी) । इण्डोनेशियामा आएको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय २२ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्रमुनि पहिरो निम्त्याउँदा सुनामी आएको अनुमान गरिएको छ। जाभा र सुमात्रा

तीन वर्षीया बालिका बलात्कृत, अवस्था गम्भीर

नयाँदिल्ली । भारतको राजधानी दिल्लीमा पुनः बलात्कारको क्रुर घटना सार्वजनिक भएको छ । ती बालिका आफ्नै छिमेकीबाट बलात्कृत भएको बताइएको छ । उनको गम्भीर अवस्थामा उपचार जारी छ । बालिका बस्ने गरेको भवनमा सुरक्षा गार्डका रूपमा कार्यरत ४०

हारजीत जिन्दगीको हिस्सा होः मोदी

२६ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच राज्यको विधानसभा निर्वाचन परिणाम सार्वजनिक भएपछि हारजीत जिन्दगीको हिस्सा भएको बताएका छन् । प्रचण्ड बहुमतसहित केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा)ले

अमेरिकी हवाई हमलामा तालिवान कमाण्डरको मृत्यु

१७ मंसिर, काठमाडौं । अफगानिस्तानमा अमेरिकी हवाई हमलाबाट तालिवान लडाकुका एक प्रमुख कमान्डरको मृत्यु भएको छ । आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको हो । तालिबानले मनान मारिएको पुष्टि गरेको छ । मिडिया रिपोर्टका अनुसार उनी…

कार्वन उत्सर्जन बढ्यो, जलवायु परिवर्तनविरुद्धको प्रयास असफल

१३ मंसिर, काठमाडौं । चार वर्षयता पहिलोपटक कार्वनको उत्सर्जन बढेको तथ्यांक सार्वजनिक भएको छ । विवरण प्राप्त भएपछि संयुक्त राष्ट्रसंघले जलवायु परिवर्तनसँग लड्न गरिएका प्रयासहरु ट्रयाक बाहिर गएको बताएको छ । राष्ट्रसंघअन्तर्गतको यूएन…

अनिल कपूरको डायलग बोलेपछि पाकिस्तानको पंजाबका एक इन्स्पेक्टर निलम्बन

नवलपुर , मंसिर बीबीसी पाकिस्तानको पंजाब प्रान्तको पाकपत्तनमा सोसल मिडियामा भाइरल भइरहेको भिडियोका कारण एक इन्स्पेक्टर निलम्बनमा परेका छन् । भिडियोमा ती पुलिसकर्मीले हिन्दी फिल्मको डायलग बोलिरहेको देख्न सकिन्छ । स्थानीय थानाका…

चर्चित कमिक पुस्तकका लेखक लीको निधन

२७ कात्तिक । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्टेन लीको ९५ वर्षको उमेरमा निधन भएको छ। लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । ९५ वर्षीय ली…

कंगोमा इबोलाबाट ज्यान गुमाउनेको संख्या २ सय नाघ्यो

प्रजातान्त्रिक गणतन्त्र कंगोमा हालै देखापरेको इबोला प्रकोपमा अहिलेसम्म २ सय भन्दा बढी मानिसको ज्यान गइसकेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेहरू मध्ये करिब आधा मानिसहरू नर्थ किभु क्षेत्रको बेनी सहरका रहेका राष्ट्रिय…

प्रथम विश्वयुद्धको एकसय वर्ष: विश्व नेताहरू प्यारिसमा

फ्रान्सको प्यारिसमा प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झौतामा हस्ताक्षर गरिएको एकसय वर्ष पुगेको सम्झनामा प्यारिसमा आयोजित एउटा समारोहमा विश्वका नेताहरू सहभागी हुँदैछन्। आर्क डि ट्रीओम्फ स्मारकमा आयोजित स्मृतिसभामा अमेरिकी राष्ट्रपति डोनल्ड…