समुह अनुसार हेर्नसहोस

विश्व

गायिका साकिरामाथि कर छलीको आरोप

कोलम्बियाकी प्रख्यात गायिका साकिरा जहिल्यै आफ्ना गीतका कारण चर्चामा आइरहन्छिन् । उनका हरेक गीत उत्तिकै लोकप्रिय हुन्छन् । तर ,अहिले भने यी गायिका गीतले होइन कर छलीको मामलाबाट चर्चामा छिन्। स्पेनको एक अदालतले कर…

पहिरोमा परी ८ जनाको मृत्यु

एजेन्सी । चीनमा पहिरोमा परी कम्तीमा आठ जनाको मृ'त्यु भएको छ ।  पहिरोका कारण मानिसहरू बसेको दुई ओटा घर भत्किएपछि त्यहाँ रहेका मानिसहरूको मृ'त्यु भएको अधिकारीहरूले जनाएका छन् । देशको पूर्वी क्षेत्रमा पर्ने…

टे`क्सास विद्यालयको गो`लीबारीमा मा`रिएकी शिक्षिकाका पतिको ‘शो`कले’ मृ`त्यु

टे`क्सासको उ`भाल्डेमा मंगलबार भएको सामूहिक गो`लीकाण्डमा मारिएका एक शिक्षिकाका श्रीमानको हृ`दयघातका कारण मृ`त्यु भएको बताइएको छ । जो गार्सिया इर्मा गार्सियाका पति थिए । इर्माले उक्त रोब इलिमेन्टरी स्कूलमा विगत २३…

व्यापारिक भवन भत्किँदा १९ जनाको मृत्यु

इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध–सरकारी समाचार संस्था, आइएसएनएले जनाएको छ । अहिलेसम्म उक्त दुर्घटनामा ३७…

नक्कली मदिराकाे सेवनबाट १३ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ । उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ।…

यि हुन् विद्रोहीद्वारा ह’त्या भएका टिकटक स्टार

जम्मु कश्मिरको बडगाम जिल्लामा एक जना महिला टिकटक स्टार तथा टेलिभिजन कलाकारको गो'ली हानेर ह'त्या भएको छ । टिकटक स्टार ३५ वर्षीया अम्रिन भाटलाई विद्रोहीले गो'ली हानी ह'त्या गरेका हुन् । आक्र'म'णमा महिलाका १० वर्षीया…

टेक्सास गोलीकाण्ड: गोली हान्नुअघि सामाजिक सञ्जालमा यस्तो लेखेका थिए

अमेरिकाको टेक्सास राज्यस्थित एउटा प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी हमला गरेका बन्दुकधारीले आक्रमणअघि सामाजिक सञ्जालमा त्यसबारे केही लेखेको खुलासा भएको छ । उनले आक्रमण गर्ने विषयमा फेसबुकमा लेखेको खुलासा भएको हो । फेसबुक…

महिलाले १० लाखको हिरा फेला पारेपछि…

  भारतको मध्यप्रदेश राज्यस्थित पन्ना जिल्लाको एउटा गाउँकी महिलाले खानीमा २ दशमलब शून्य ८ क्यारेटको हिरा फेला पारेकी छिन् । सो हिरा राम्रो गुणस्तरको भएको र लिलामीमा १० लाख भारु पुग्न सक्ने भारतीय अधिकारीहरूले जनाएका छन् ।  …

श्रीलङ्कामा औषधिको चरम संकट, बिरामीलाई नै मृत्युदण्ड दिन थालियो !

अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया स्थगन गर्न…

महिलालाई मा`रेको अ`भियोगमा भेडालाई तीन वर्ष जेल !

एउटा अनौठो घ`टनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको ह`त्या गरेको अ`भियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा ४५ वर्षीय अधियु चापिङलाई आ`क्रमण गरेपछि भेडालाई प्रहरी हिरासतमा…