समुह अनुसार हेर्नसहोस

विश्व

अस्ट्रेलियामा बाढीका कारण ११ जनाको मृत्यु

अष्ट्रेलियाका पूर्वी राज्यहरुमा बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या बुधबार ११ पुगेको छ । न्यु साउथ वेल्सको प्रहरीले बुधबार उक्त राज्यमा बाढीका कारण तेस्रो व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ । बाढीका कारण राज्यकै…

युक्रेनको राजधानी किएभमा रुसको आक्रमण तीव्र, अन्तिम अवस्थासम्म लडिरहने जेलेन्स्कीको भनाइ

रुसले युक्रेनको राजधानी किएभमा आक्रमक प्रहार गर्न लागेको भन्दै युक्रेनी नागरिकलाई सचेत गराएको छ । सयौँ बख्तरबन्द गाडीमा रुसी सेनाहरू किएभतर्फ गइरहेको तस्बिर सार्वजनिक भएको केही समयमा रुसको रक्षा मन्त्रालयले एउटा विज्ञप्ति निकालेर किएभमा…

युक्रेनको राजधानीतर्फ अघि बढ्यो रुसी सेनाको लस्कर

अत्या'धुनिक हति'यारसहित रुसी सैनिकहरूको ठूलो समूह युक्रेनको राजधानी किएभतर्फ अघि बढेको छ । स्याटेलाइट तस्वीरमा रुसी सैनिकहरूको लाइन करिब ६० किलोमिटर लामो देखिएको बीबीसीले जनाएको छ । रुस र युक्रेनका अधिकारीहरूबीच बेलारुसमा…

कोइला खानीमा भएको विस्फोटमा परी १३ को मृत्यु

कोलम्बियामा भएको खानी दुर्घटनामा परी ज्यान जानेको संख्या १३ पुगेको छ । यहाँको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा शनिबार विस्फोट भएको थियो । सो विस्फोटमा परेर ज्यान जाने व्यक्तिको…

युक्रेनमा रहेका आफ्ना २० हजार नागरिक उद्धारका लागि भारतले पठायो विमान नेपालले कहिले पठाउने

रुसी आक्रमणपछि युक्रेनमा अलपत्र परेका नागरिकको उद्धारका लागि भारतले एउटा विमान पठाएको छ। एअर इन्डियाको विमान शनिबार रोमेनियाको राजधानी बुखारेस्टमा अवतरण गरेको अधिकारीहरूले जनाएका छन्। युक्रेनबाट सीमा…

रुससँगको भिडन्तमा अहिलेसम्म १९८ युक्रेनीको मृत्यु

युक्रेनमा रुसी सेनाले आक्रमण गरेपछि भएको भिडन्तका क्रममा अहिलेसम्म १९८ जना युक्रेनीको मृत्यु भएको छ। युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर ल्याश्कोले नै कम्तीमा १९८ जना युक्रेनीको मृत्यु भएको पुष्टि गरेका हुन्।…

राष्ट्रसंघ सुरक्षा परिषदमा युक्रेन आक्रमणको निन्दा, रुसद्वारा भिटो प्रयोग

काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग…

रुसद्वारा ४ दिनमै युक्रेनको राजधानी कब्जा ! किभमै पुग्यो रुसी सेना

युक्रेनमा रुसको हमला भएको शुक्रबार लगातार दोस्रो दिन हो । राजधानी किभ बिहान ७ ठूला हमलाबाट आक्रान्त भएको थियो । आक्रमणपछि मानिसहरु रातभर घर, सबवे र अन्डरग्राउन्ड सेल्टरमा लुकेका थिए । राजधानी किभमा खानपिनदेखि दैनिक…

रुसी सेनाको आ’क्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु, युक्रेनी जनता भागाभाग

रुसी सेनाको आक्रमणबाट युक्रेनमा १३७ जनाको मृत्यु भएको छ। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्सकीले १३७ जनाको मृत्यु भइसकेको पुष्टि गरेका हुन्। आक्रमणमा परेर ज्यान गुमाउनेमा सैनिक र सर्वसाधरण रहेका अन्तर्राष्ट्रिय संचार…

बस सडकबाट चिप्लिएर खस्दा कम्तिमा ११ जनाको निधन

नयाँदिल्ली । उत्तर भारतमा मङ्गलबार बिहान भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो । गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा…