समुह अनुसार हेर्नसहोस

विश्व

भारतमा कोरोनाका कारण १ हजार ६९३ जनाको मृत्यु

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतमा एकै दिन थप १२७ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा कोरोनाका कारण १२७ जनाले ज्यान गुमाएसँगै मृतकको संख्या भारतमा १ हजार ६९३ पुगेको हो । भारतमा एकैदिन थप २…

कोरोना अपडेट : विश्वभर ज्यान गुमाउनेको संख्या २,५४,२८३ पुग्यो, ३६ लाख ८० हजार बढी संक्रमित

प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार २८३ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३६ लाख ८० हजार २१० जना पुगेका छन् । वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार हालसम्म संक्रमितहरुमध्ये १२ लाख १५ हजार…

कोरोना भाइरस फ्रान्समा डिसेम्बरमा नै फेला परेको तथ्य सार्वजनिक

एजेन्सी, २३ वैशाख । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस फ्रान्समा डिसेम्बरमा नै फेला परेको तथ्य बाहिरिएको छ । बीबीसीका अनुसार फ्रान्समा निमोनियाका एकजना बिरामीमा डिसेम्बर २७ तारिखमै कोरोना भाइरसको संक्रमित भेटिएको बताइएको…

कोरोनाका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार नाघ्यो, ३६ लाख ४४ हजार बढी संक्रमित

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५२ हजार ३६४ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३६ लाख ४४ हजार ७९५ जना संक्रमित…

कोरोनाबाट भारतमा ४२ हजार ६७० सङ्क्रमित, करिब १ हजार ३९५ को मृत्यु

एजेन्सी । भारतमा कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ४२ हजार ६७० पुगेको छ । यसमध्ये निको भई घर फर्किएका व्यक्तिको सङ्ख्या ११ हजार ७८२ रहेको छ । कोभिड–१९ को सङ्क्रमण पुष्टि भएकामध्ये एक हजार ३९५ जनाको मृत्यु भएको छ भने…

जापानमा लम्बियो राष्ट्रव्यापी सङ्कटकाल

एजेन्सी । जापानमा कोरोनाभाइरसको महामारीका कारण जारी राष्ट्रव्यापी सङ्कटकाललाई थप तीन हप्ताका लागि थपिएको सरकारले सोमबार घोषणा गरेको छ । जापानमा गत महिना (अप्रिल ७) देखि सात राज्यमा एक महिनाका लागि जारी राष्ट्रिय सङ्कटकाल अप्रिल १६ मा…

कोरोना संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २,५०,०५४ पुग्यो, ३६ लाख ३ हजार बढी संक्रमित…

काठमाडौं, २२ बैशाख । कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार ५४ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३६ लाख ३ हजार ८७४ जना पुगेको छ । वल्र्डोमिटर्सको ताजा अपडेट अनुसार…

कोरोनाबाट विश्वभर २ लाख ४८ हजारको मृत्यु, मृत्युदर घटदै

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३५ लाख ६८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार सोमबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ३…

भारतमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार नाघ्यो

एजेन्सी । भारतमा कोरोना संक्रमितहरुको संख्या ४० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार संक्रमितहरुको संख्या ४० हजार २ सय ६३ पुगेको हो । संक्रमणबाट मृत्यु हुनेको संख्या भने १३ सय ६ पुगेको छ । पछिल्लो २४…

कोरोना अपडेट : ज्यान गुमाउनेको संख्या २,४६,३९४ पुग्यो, ३५ लाख २३ हजार बढी संक्रमित

काठमाडौं, २१ बैशाख । चीनको वुहानबाट फैलिएको कोभिड १९ नाम दिइएको प्राणघातक कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ४६ हजार ३९४ पुगेको छ । यसैबीच संक्रमितको संख्या ३५ लाख २३ हजार ३५५ जना पुगेको छ । वल्र्डोमिटर्स डट…