समुह अनुसार हेर्नसहोस

विश्व

हतारमा लकडाउन हटाउँदा थप घातक हुनसक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमणलाई रोक्नका लागि संसारभरी चलिरहेको लकडाउनलाई यदि हतार गरेर हटाइयो भने मृतकको संख्या तीब्र रुपमा वृद्धि हुने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडेनम गिब्रियेससले संसारभरीका…

विश्वमा कोरोनाको कारण १ लाख जना बढीको मृत्यु – with vedio

https://www.youtube.com/watch?v=h69SZaHYgq0&t=11s संसारभर फैलिएको कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो २ साता संक्रमितको संख्या र मृत्युदर दुबै बढेको छ । शनिबारसम्ममा करिब १७ लाख संक्रमित हुदा १ लाख ३…

कोरोना भाइरस: विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाख नजिक

कोरोनाभाइरसका कारण विश्वभरि मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या एक लाखनजिक पुगेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। उसका अनुसार विश्वभरि सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या १६ लाख नाघेको छ। उक्त…

अमेरिकाले पत्ता लगायो कोरोना भाइरसविरुद्धको औषधि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस संक्रमणविरुद्ध प्रभावकारी औषधि पत्ता लगाएको दाबी गरेका छन् । कोरोना टास्क फोर्सको नियमित पत्रकार सम्मेलनमा बिहीबार ट्रम्पले यो दाबी गरेका हुन् । औषधि उत्पादक कम्पनी फाइजरले कोरोना…

कोरोनाबाट मृत्यु हुनेको संख्या ९६ हजार, संक्रमितको संख्या १६ लाख नाघ्यो

काठमाडौं, चैत्र २८ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा झण्डै ९६ हजार व्यक्तिको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १६ लाख नाघेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएको हो । सबैभन्दा बढी अमेरिकामा…

ट्रम्पले गरे भारतीय प्रधानमन्त्री मोदीको तारिफ

एजेन्सी, चैत्र २७ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरेका छन् । उनले मोदी वास्तवमा नै महान् र राम्रो भएको बताएका छन् । ट्रम्पले ट्वीटरमार्फत् मोदीको तारिफ…

विश्वभर १५ लाख संक्रमित, ८८ हजारले ज्यान गुमाए

कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार तीन सय ५८ पुगेको छ । उपचारपछि तीन लाख एक हजार नौ जना निको भएका छन् । इटलीमा सबैभन्दा बढी…

भारतमा कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु, मृतकको संख्या १७८ पुग्यो

कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोले अनुसार बिहीबार बिहानसम्म भारतमा मृत्यु हुनेकाे संख्या १७८ पुगेकाे छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै २८ जनाकाे…

चीनको वुहानमा आजदेखि लकडाउन हटाइयो

बुहान । चीनको हुबेइ प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन आजदेखि हटाइएको छ । बुहानबाट कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको हो । हिजो मङ्गलवार चीनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या शून्य देखिएपछि वुहान सहरमा लकडाउन…

कोरोनाबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो, अमेरिकामा एकै दिन सबैभन्दा बढी १८ सय ५८ जनाको मृत्यु

चैत्र २६ । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ८२ हजारभन्दा बढीको मृत्यु भएको छ । यसबाट संक्रमित हुनेको संख्या पनि १४ लाख ३० हजारबाट उकालो लागेको छ । सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ४ लाख नाघेको…