समुह अनुसार हेर्नसहोस

विश्व

यी हुन् कोरानाबाट धेरैले ज्यान गुमाउने १० देश

१३ चैत, काठमाडौं । नोवेल कोरोना (कोभिड-१९) भाइरसबाट २१ हजारभन्दा बढीको ज्यान गइसकेको छ । बिहीबार मध्यान्हसम्म २१ हजार २९७ जनाको मृत्यु भएको छ । १९८ देशमा पुगेको कोरोनाका कारण सबैभन्दा बढी इटलीमा सात हजार ५०२ जनाको ज्यान गएको छ । यस्तै,…

रूसमा ७.५ म्याग्निच्युडको भूकम्प

रूसमा बुधबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।सिया टुडेले दिउँसोको समयमा सुदूर पूर्वी कुरिल टापुनजिकै भूकम्प गएको जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण आउन बाँकी छ। प्यासिफिक सुनामी सेन्टरले भूकम्पपछि केन्द्रविन्दुदेखि १ हजार…

चीनको वुहानमा पाँच दिनपछि फेरि कोरोना भाइरसको नयाँ सङ्क्रमण

एजेन्सी, ११ चैत। कोरोना भाइरस अर्थात कोभिड–१९ को उद्गमस्थल चीनको वुहानमा आज पाँच दिनपछि फेरि भाइरस देखा परेको छ । वुहान सहरमा पाँच दिनसम्म कोरोना भाइरस शून्य भएको थियो । उक्त स्थानमा केही दिनयता सङ्क्रमण घट्दै गएको थियो तथा पाँच दिनदेखि…

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो

काठमाडौं । चीनपछि कोरोना भाइरसको इपिसेन्टर इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ । सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको हो । कोरोनाको इपिसेन्टर चीनले…

कोरोना भाइरस : कोलम्बियाको जेलमा भाडदौड, २३ जनाको मृत्यु

कोरोनाभाइरस सङ्क्रमण फैलिएको हल्लापछि कोलम्बियाको एउटा जेलमा भागदौड मच्चिएको छ । सोक्रममा दङ्गा हुँदा कम्तीमा २३ जना कैदीबन्दीको मृत्यु भएको  अधिकारीहरूले बताएका छन्। कोलम्बियाकी न्यायमन्त्री मार्गरिटा काबेलोका अनुसार बोगोटास्थित…

कोलम्बियाको जेलमा भागदौड हुँदा २३ जनाको मृत्यु, ८० जना भन्दा बढि घाइते

एजन्सी। कोलम्बियाको सबैभन्दा ठूलो ला मोडेलो कारागारामा कोरोना भाइरस संक्रमण फैलिएको हल्लापछि भागदौड हुँदा २३ जनाको मृत्यु भएको छ भने भागदौडकै क्रममा ८० जना भन्दा बढि कैदी घाइते भएका छन्। अन्य कारागारमा समेत जेलबाट भाग्न खोजेका…

चीनमा कोरोनाभाइरसको खोप परीक्षण, १०८ जनालाई लगाइयो खोप

कोरोनाभाइरसको उत्पत्ति भएको मानिएको चीनले उक्त भाइरसविरुद्धको खोपसमेत परीक्षण थालेको छ । पछिल्ला दिनमा नयाँ स्थानीय संक्रमित दर शून्यमा झारेको चीनले कोरोनाभाइरसविरुद्धको खोप परीक्षण थालेर विश्वलाई नयाँ आशा जगाइदिएको छ । क्यानसिनो…

कैलालीमा बिस्फोट, एकको मृत्यु

धनगढी । कैलालीको गोदावरी नगरपालिका ४ मा बिस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । दाउरा लिन जंगल गएको बेला भेटिएको पितलजस्तो बस्तु घरमा ल्याएर आगोमा जलाउँदा विस्फोट भइ ४० वर्षीय नरबहादुर विकका मृत्यु भएको हो । पितल जस्तो देखिने वस्तुलाई…

इटलीमा स्थिति झन् भयावह, एकै दिन गयो ७९३ को ज्यान

९ चैत, काठमाडौं । चीनपछिको कोरोनाको इपिसेन्टर इटलीमा स्थिति झनै भयावह बनेको छ । शनिबार मात्रै त्यहाँ थप ७९३ जनाको ज्यान गएको छ । इटलीमा कोरोनाका कारण एकै दिन भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो । वर्ल्डओमिटर्सका अनुसार,…

उत्तर कोरियाद्वारा दुई क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले शनिवार बिहान समुद्रमा दुई क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाले बताएको छ। सो प्रक्षेपण छोटो दूरीका क्षेप्यास्त्र हुनसक्ने बताइएको छ। सो क्षेप्यास्त्र प्योनगान प्रान्तबाट सी अफ जापानतर्फ प्रक्षेपण गरिएको हो।…