ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
इजरायल निर्वाचन : आफ्नो दलले बहुमत ल्याउने नेतान्याहूको दावी
एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आम निर्वाचनमा आफ्नो दलले बहुमत ल्याउने दावी गरेका छन् ।
एक्जिट पोलहरुमा उनलाई प्रतिद्वन्द्वी बेनी गान्ट्जभन्दा अगाडि देखाइएको छ ।
तीनवटा सर्वेक्षणहरुमा नेतान्याको दक्षिणपन्थी…
कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो
नोभेल कोरोना (कोभिड–१९) भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ । गत डिसेम्बरमा चीनबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् ।
चीनमा सबैभन्दा दुई हजार ९१२ जनाको ज्यान गएको…
कोरोना भाइरस : २,७९१ जनाको मृत्यु, ८३,६५० जनालाई सङ्क्रमण
नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २,७९१ रहेको छ । अहिलेसम्म ८३,६५० जनालाई सङ्क्रमण भएको छ ।
चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमणबाट इरानमा २१० जनाको मृत्यु भएको छ ।ज्यान गुमाउने तथा कोभिड–१९ बाट संक्रमित…
इरानमा मेयरदेखि उपराष्ट्रपतिसम्मलाई देखियो कोभिड-१९
इरानमा उच्च सरकारी अधिकारीहरूलाई पनि धमाधम कोभिड-१९ को संक्रमण देखिन थालेको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार त्यहाँकी उपराष्ट्रपति मसुमेह इब्तेकरलाई पनि कोभिड-१९ देखिएको छ। उनी इरानका चार जना उपराष्ट्रपतिमध्ये महिला…
दिल्ली हिंसा, मारिनेको संख्या ३२ पुग्यो
एजेन्सी, फागुन १५ । नागरिकता संशोधन कानुन (सीएए) को समर्थक र विरोधी समूहबीच भारतको नयाँदिल्लीमा भड्किएको हिंसामा परी मारिनेको संख्या ३२ पुगेको छ ।
समाचार एजेन्सी पीटीआईले स्वास्थ्य विभागका एक अधिकारीलाई उधृत गर्दै अहिलेसम्म हिंसामा…
कोरोना भाइरसबाट बिरामी परेका ३२ हजार ४ सय ९५ जना निको भएर घर फर्किए
एजेन्सी, १५ फागुन । ३२ हजार चार सयभन्दा बढि कोरोना भाइरस संक्रमित व्यक्तिहरू पूर्णरूपमा निको भएर घर फर्किएका छन् ।
चीनको सरकारी सञ्चारमाध्याम ग्लोबल टाइम्सकाे अनुसार बिहीबारसम्म ३२ हजार ४ सय ९५ जना पूर्णरुपमा निको भएर अस्पतालबाट घर…
दिल्ली हिंसाले लियो डरलाग्दो रुप, मृतकको संख्या २० पुग्यो
भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ ।
विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका…
दिल्ली हिंसामा ज्यान गुमाउनेको संख्या १८ पुग्यो
भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन् दिल्लीको उत्तरपूर्वी इलाकामा भएको हिंसामा मर्नेको संख्या १८ पुगेको छ ।नागरिकता…
दिल्ली तनावले लियो सातको ज्यान
नयाँ दिल्ली, फागुन १३ -
भारतको केन्द्रीय राजधानी दिल्लीमा भएको झडपमा परी सात जनाको मृत्यु भएको छ ।
नागरिकता सम्बन्धी नयाँ ऐनको पक्ष र विपक्षमा प्रदर्शनमा उत्रिएकाहरुका बीचमा भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।…
डोनल्ड ट्रम्प: अमेरिकी राष्ट्रपति भारतको पहिलो औपचारिक भ्रमणमा, पाए भव्य स्वागत
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका छन। त्यहाँ उनको भव्य सार्वजनिक स्वागत गरिएको थियो।
विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अङ्कमाल गरेर…