समुह अनुसार हेर्नसहोस

विश्व

कोरोनाको संक्रमण १२७ देशमा पुग्यो, ६९ हजारको सफल उपचार

विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमण १२७ देशमा पुगेको छ। भाइरसका कारण अहिलेसम्म संसारका एक लाख ३४ हजार ६ सय ६९जनामा सङ्क्रमण भएको छ। तीमध्ये चार हजार ९ सय ७३ जनाको मृत्यु भएको छ।  कूल सङ्क्रमित मध्ये ६९…

कुवेतले कामदारलाई दियो दुई साताको विदा, व्यवसायिक उडान बन्द

कुवेत सरकारले कर्मचारीलाई दुई सातको विदा दिएको छ । कोरोना भाइरसको संक्रमण निरन्तर बढ्दै गएको अवस्थामा कुवेत सरकारले यस्तो निर्णय लिएको हो । कुवेत समाचार एजेन्सीका अनुसार बिहीबारदेखि नै लागू हुनेगरी त्यहा कार्यरत सम्पूर्ण कर्मचारीलाई दुई…

पाकिस्तानमा लडाकू विमान दुर्घटना

इस्लामाबाद  ।  पाकिस्तानको हवाई फौज (पीएएफ) को लडाकू विमान एफ–१६ राजधानी इस्लामावादस्थित एउटा पार्क नजिकै दुर्घटनामा परेको छ । पीएएफले विज्ञप्ति जारी गर्दै सो विमानले आगामी २३ मार्चमा हुन लागेको राष्ट्रिय दिवसका लागि पूर्वाभ्यास गर्दै…

कोरोना भाइरस : ४२ सय ९५ को मृत्यु, १ लाख १९ हजार संक्रमित

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस विश्वमा महामारीका रुपमा फैलिएको छ । कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ ।  यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान…

कोरोनाभाइरस: सङ्क्रमण रोकथाम गर्न ६ करोड मानिसलाई घरमै बस्न निर्देशन

कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ। इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई…

तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

न्यूयोर्क –कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति…

महिला विश्वकप क्रिकेटः अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात

अस्ट्रेलियामा जारी टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार खेल हुँदैछ । अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नु भएको छ । चालू…

रुस र टर्कीे सिरियामा युद्धविराम गर्न सहमत

एजेन्सी । रुस र टर्कीले सिरियामा युद्धविराम गर्न सहमति जनाएका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगन र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच भएको सहमतिपछि इडलिबमा जारी सैन्य कारवाही अन्त्य गर्ने सहमति भएको अन्तर्राष्ट्रिय…

अमेरिकाको टेनेसीमा आएको आँधीमा परेर मृत्यु हुनेको संख्या २४ पुग्यो (अपडेट)

एजेन्सी । अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट आएको आँधीका कारण हालसम्म ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २४ पुगेको बुधबार प्राप्त…

अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ९ पुग्यो

काठमाडौं, २१ फागुन । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । विश्व स्वास्थ्य संगठन ृडब्लूएचओेको अनुसार मंगलबार तीन जनाको ज्यान गएसँगै अहिलेसम्म अमेरिकामा कोरोना भााइरसबाट ज्यान…