समुह अनुसार हेर्नसहोस

विश्व

कोरोना महामारी: मृतकको संख्या २४ सय नाघ्यो

कोभिड १९ अर्थात कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २४ सय नाघेको छ । सीएनएनका अनुसार विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जनाको मृत्यु भएको हो । कोरोना…

इजरायल र सिरियाबीच मिसाइल हानाहान

एजेन्सी । इजरायल र सिरियाबीच तनाव बढ्दै गएको छ । दुवै देशका सैन्य अधिकारीहरुले हवाइ कारवाहीमा आफूले ठूलो सफलता हात पारेको बताउँदै आएका छन् । इजरायलले सिरियाको राजधानी दमास्कस नजिकै इस्लामिक जिहाद सशस्त्र समूहमाथि हवाइ आक्रमण गरेको…

कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेको सङ्ख्या २२०० नाघ्यो

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार २३६ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शुक्रबार जनाएका छन् । गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने…

अमेरिकी राष्ट्रपति ट्रम्पका सल्लाहकारलाई ४० महिना जेल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल सजाय सुनाइएको छ । उनलाई जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति घृणा व्यक्त गरेकी छन्। कंग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई…

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

चीनमा कोरोना भाइरस अर्थात कोभिड–नाइन्टिनको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार भन्दा बढी पुगेको छ। हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको हुबेई प्रान्तको स्वास्थ्य आयोगले…

कोरोना भाइरस : मृतकको संख्या १७ सय नाघ्यो, ४० जना अमेरिकी संक्रमित

. कोरोना भाइरस संक्रमणका कारण चीनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ७५ पुगेको छ । सीएनएनले जनाए अनुसार ७१ हजार भन्दा बढी संक्रमित भएका छन् । चीन बाहिर अन्य मुलुकमा कोरोनाको संक्रमण बाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको जनाएको छ…

हैटीको अनाथालयमा जलेर १५ बालबालिकाको मृत्यु

अमेरिकाको धार्मिक गैरनाफामूलक संस्थाले हैटीमा सञ्चालन गरेको अनाथालयमा आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ । हैटीको राजधानी पोर्ट औ पिन्सको अनाथालयमा शुक्रबार आगलागी हुँदा कम्तीमा १५ बालबालिकाको ज्यान गएको हो । ६०…

ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

पेरुको लिमामा गत महिना भएको ग्यास ट्यांकर विस्फोटबाट मृत्यु हुनेको संख्या ३० जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत २३ जनवरीमा करिब १० हजार लिटर एलपीजी ग्यास बोकेको ट्यांकर विस्फोट भएको थियो । सुरुमा २ जना मात्र दुर्घटनामा…

कोभिड–१९ : चीनमा मृत्यु हुनेको संख्या १५ सय पुग्यो, जापानमा पनि एक जनाको मृत्यु

चीनमा कोरोना अर्थात् कोभिड–१९ भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै १५ सय पुगेको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरुले आज बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार हिजो मात्रै हुबेई प्रान्तमा १ सय १६ जनाको मृत्यु भएपछि मृत्यु हुनेको…

कुवेतमा बालुवाकाे थुप्रोमा पुरिएर ४ नेपाली श्रमिकको मृत्यु

कुवेतको अल-मुतला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको ठूलो थुप्रोले पुरिँदा ४ नेपाली कामदारको मृत्यु भएको कुवेतको अरबटाइम्स अनलाइनले जनाएको छ । घटनामा अन्य ३ जना घाइतेसमेत भएका जनाइएको छ । कुवेतको अरबटाइम्स अनलाइनका अनुसार…