ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
नेपाल–इजरायल साझेदारीमा जोड
इजरायलको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मङ्गलबार त्यहाँका पर्यटनमन्त्री यारिभ लेभिन र कृषिमन्त्री टेत्ची हानेग्बीसँग बेग्लाबेग्लै भेटवार्ता गरेर दुवै पक्षबीच पर्यटन र लगानी प्रवद्र्धनमा जोड दिएको…
दिल्ली चुनाव: आम आदमी पार्टीका अरविन्द केजरीवाल तेस्रो पटक मुख्यमन्त्री बन्दै
भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्।
यो चुनावमा आम आदमी पार्टी (आप)लाई मतदाताहरूले उल्लेख्य रुपमा समर्थन…
दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री
दिल्ली विधानसभा चुनाव २०२० मा आम आद्मी पार्टी आपले विजय हाँसिल गरेको छ । जितसँगै दिल्लीमा फेरि आम आदमी पार्टीको सरकार बन्ने भएको छ।
मंगलबार साँझसम्म ५८ स्थानको परिणाम सार्वजनिक हुँदासम्म आपले ५२ र भाजपाले ६ स्थानमा जित हासिल गरेका…
आदिवासीका पक्षमा अस्ट्रेलियाली अदालतको फैसला, अब देश निकाला गर्न नपाइने
अष्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार विदेशी अपराधीबाट देशलाई मुक्त गर्ने नाममा अस्ट्रलियाली आदिवासी समुदायका व्यक्तिलाई देश निकाला गर्न नपाइने फैसला गरेको छ ।
अदालतका न्यायाधीशको ४–३ को निर्णयमा आदिवासी अष्ट्रेलियालीसँग अष्ट्रेलियाको…
कोरोनाभाइरसस् प्रकोपको केन्द्रबिन्दुमा एकैदिनमा १०३ जनाको मृत्यु, कुल मृतकको सङ्ख्या १,००० नाघ्यो
चीनमा फैलिएको नयाँ कोरोनाभाइरस सङ्क्रमणको केन्द्रबिन्दु मानिने हुबे प्रान्तमा सोमवार १०३ जनाको मृत्यु भएको छ।
उक्त प्रकोप फैलिएपछि एकैदिनमा मृत्यु हुने बिरामीको यो सर्वाधिक सङ्ख्या हो। यससँगै कोरोनाभाइरसका कारण मृत्यु हुने मानिसको…
दिल्ली विधानसभा चुनावको मतगणना आज
दिल्ली विधानसभा चुनावको मतगणना आज हुँदै छ । दिल्लीमा कस्को सरकार बन्छ भन्ने कुरा मतगणनाको आजकै नतिजाले स्पष्ट हुने छ ।
दिल्लीको विधानसभाको ७० सिटका लागि फेब्रुअरी आठ तारिखमा भएको थियो । भारतीय जनता पार्टी र आम आदमी पार्टी दिल्ली…
सिड्नीमा ३० वर्ष यताकै भीषण वर्षा, जनजीवन प्रभावित डढेलो निभ्यो
अस्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण यातायात प्रभावित बनेको छ भने जनजीवन अस्तव्यस्त भएको छ । वर्षाका कारण हजारौं सर्वसाधारण घर छाड्न बाध्य भएका छन् ।
सिड्नी क्षेत्रमा पछिल्लो चार दिनमा करिब ४…
चीनमा कोरोनाले ८११ को ज्यान लियो, अफवाह नफैलाउन डब्लूएचओको चेतावनी
चीनमा कोरोना भाइरका कारण मृत्यु हुनेको संख्या ८ सय ११ पुगेको छ। भाइरसका कारण शनिबार सम्ममा ३३ हजार ७ सय ३८ जनामा संक्रमण भेटिएको छ। चीनको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा शनिबार मात्रै थप ८९ जनाको मृत्यु भएको जनाएको छ।…
महाभियोगमा साक्षी बसेका २ अधिकारी ट्रम्पद्वारा बर्खास्त
आफूविरुद्धको महाभियोगमा साक्षी बसेका दुई अधिकारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बर्खास्त गरेका छन् ।
माथिल्लो सदनमा पेस भएको महाभियोगबाट सफाइ पाएको दुई दिनपछि ट्रम्पले आर्मीका लेफ्टिनेन्ट जर्नेल अलेक्जेन्डर भिडम्यान र…
पहिले चेतावनी दिने डाक्टरकै मृत्यु ,कोरोनाभारइसबाट मृतककाे संख्या ६३८ पुग्याे
चीनमा नोवेल कोरोनाभारइसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ।
चीनमा नोवेल कोरोनाभारइसबाट ज्यान गुमाउनेको संख्या दिनदिनै बढिरहेको छ। शुक्रबार बिहानसम्म ६ सय ३८ जनाको मृत्यु भएको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।…