समुह अनुसार हेर्नसहोस

विश्व

श्रीमती अर्कैसँग भागेपछि श्रीमानले पुत्ला बनाएर अन्तिम संस्कार

एजेन्सी । भारतमा श्रीमती प्रेमीसँग भाँगेको भन्दै एक जनाले श्रीमतीको पुत्ला बनाएर अन्तिम संस्कार गरेका छन् । भारतको बोकारो जिल्लाको तेलो थाना क्षेत्र निवासी राजिव कुमारले हिन्दु रिति–रिवाज अनुसार श्रीमतीको पुत्ला बनाएर उनको विधिपूर्वक…

ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अस्वीकृत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको माथिल्लो सदनमा पेस भएको महाभियोग प्रस्ताव अस्वीकृत भएको छ । अमेरिकाको माथिल्लो सदन (सिनेट)मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् । बीबीसीका अनुसार शक्तिको दुरुपयोग…

अमेरिकी सभामुखसँग ट्रम्पले मिलाएनन् हात, उनले च्यातिदिइन् ट्रम्पको भाषण

एजेन्सी वासिङ्टन।संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको मनमुटाव मंगलबार छताछुल्ल भएको छ।राष्ट्रपतिको स्टेट अफ द युनियन स्पिचका क्रममा उनीहरूले एकअर्कालाई उपेक्षामात्र गरेनन् आफ्नो रिस…

बारुदी सुरुङ बिस्फोट हुँदा १३ जनाको मृत्यु

अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ । प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार…

केन्याका पूर्वराष्ट्रपति मोईको निधन

केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको निधन भएको छ । ९५ वर्षको उमेरमा आज उनको निधन भएको केन्याको राष्ट्रपति कार्यालयले जनाएको छ । मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गर्दै विज्ञप्ति जारी गरेको छ । केन्याको…

कारोना संक्रमणबाट फिलिपिन्सपछि हङकङमा पनि एक जनाको मृत्यु

फिलिपिन्सपछि हङकङमा पनि कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान हंङकङमा ३९ वर्षीय पुरुषको मृत्यु भएको बताइएको छ । उनी चीनको वुहान सहरबाट जनवरीमा फर्किएका थिए । कोरोना भाइरसको संक्रमणबाट चीनबाहिर मृत्यु भएको यो…

पेट्रोल खन्याएर शिक्षिकालाई जिउँदै जलाइयो

भारतको महाराष्ट्रमा एक तर्फी मायामा परेका विवाहित पुरुषले एकजना शिक्षिकालाई जिउँदै जलाएका छन्। पीडित महिलालाई घटनापछि नागपुर अस्पताल भर्ती गरिएको छ। जहाँ उनको अहिले उपचार चलिरहेको छ। जानकारी अनुसार पीडितको आँखाको ज्योति गएको छ। उनको शरीर…

कोरोना भाइरसको संक्रमण: ३ सय ४ जनाको मृत्यु, १४ हजार बढी संक्रमित

काठमाडौं- चीनको हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढ्दो छ । शनिबारसम्म कम्तीमा ३०४ जनाको ज्यान गइसकेको छ । हुवेइमा मात्र २९४ जनाको ज्यान गएको छ । शनिबार मात्रै…

ईयूबाट अलग्गियो बेलायत

युरोपेली युनियन (ईयू) मा संगठित भएको ४७ वर्षपछि बेलायत यसबाट आज अलग हुँदैछ । बेलायती संसदसँगै युरोपेली संसद्ले समेत ईयूबाट बाहिरिने अनुमति दिएपछि शुक्रबार राति ११ बजे बेलायत इयूबाट अलग हुन लागेको हो । ब्रसेल्सस्थित युरोपेली संसद्मा…

कोरोना भाइरस : डब्लुएचओद्वारा विश्वव्यापी आपतकाल घोषणा

चीनमा फैलिरहेको नयाँ कोरोना भाइरसले विश्वव्यापी स्वास्थ्य आपतकाल निम्त्याएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले घोषणा गरेको छ । चीन हुँदै अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा…