समुह अनुसार हेर्नसहोस

विश्व

कोरोनाबाट चीनमा १ सय ७० को मृत्यु, विश्व स्वास्थ्य संगठन आपतकालिन बैठक बस्दै

उत्तरी छिमेकी चीनमा यतिबेला ‘कोरोना भाइरस’ले त्रासदी फैलाएको छ । यो भाइरस चीनको बुहानबाट सुरु भएर बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । भाइरस फैलिएपछि विश्वभरकै…

ट्रम्पले पेस गरे मध्यपूर्व शान्तिको नयाँ योजना

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि अपेक्षा गरिएको उनको मध्य पूर्व शान्ति योजना सार्वजनिक गर्दै जेरूसलेमलाई इजरेलको अविभाजित राजधानी कायम राख्ने वाचा गरेका छन्। उनले स्वतन्त्र प्यालेस्टाइन राज्य तथा वेस्ट ब्याङ्कका बसोबासमाथि…

भारतीय गणतन्त्र दिवसमा मोदी विरुद्ध अमेरिकामा प्रदर्शन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकामा रहेका भारतीयहरुले प्रदर्शन गरेका छन् । हजारौंको संख्यामा रहेका भारतीय समुदायका अमेरिकीहरुको प्रदर्शनमा नागरिक समाज तथा अधिकारकर्मी पनि छन् । प्रदर्शनकारीले मोदीको नीतिविरुद्ध चर्का…

बग्दादस्थित अमेरिकी राजदूतावासमा रकेट आक्रमण

इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावासमा कम्तीमा तीनवटा रकेट प्रहार भएका छन्। एउटा रकेट त्यहाँको खाना खाने स्थलमा र अन्य दुईवटा केही टाढा खसेको समाचारसंस्था एएफपीलाई एउटा सूत्रले बताएको छ। अर्को समाचारसंस्था रोएटर्सलाई…

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो

चीनमा फैलिएको प्राणघातक कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुगेको छ। मुख्य सहरहरुमा गरिएको परीक्षणबाट दुई हजार ७४४ जनामा कोरोना भाइरसको नयाँ संक्रमणको आशंका गरिएको अधिकारीहरुले जनाएका छन्।  स्वास्थ्य अधिकारीले सोमबार बिहान…

हेलिकोप्टर दुर्घटनामा बास्केटबलका महान खेलाडी कोबेकाे निधन

पाँच पटक एनबीए च्याम्पियन र ओस्कार जितेका अमेरिकी बास्केटबल लेजेण्ड कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ। क्यालिफोर्नियाको कालाबासस शहरमा भएको यो दुर्घटनामा कोबे, उनकी छोरी गियनासहित नौ जना मानिसहरुको ज्यान…

टर्कीमा शक्तिशाली भूकम्प, कम्तीमा १८ को मृत्यु

टर्कीमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । ६.८ म्याग्निच्युड मापन गरिएको भूकम्प एलाजिग प्रान्तको सिभ्रिस सहर केन्द्रविन्दु भएर गएको बीबीसीले जनाएको छ । भूकम्प शनिबार बिहान स्थानीय…

चीनमा कोरोना संक्रमितलाई उपचार गरेका डाक्टरकै मृत्यु

कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सककै मृत्यु भएको छ। चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो।  चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार कोरोना भाइरस संक्रमणको केन्द्रका…

तीव्र गतिमा फैलिँदै कोरोना संक्रमण, २५ को मृत्यु

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण २५ जनाको मृत्यु भइसकेको छ भने ६ सयभन्दा बढी प्रभावित भएका छन्। विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार यो भाइरस सहजै व्यक्तिबाट व्यक्तिमा सरेको पाइएको छ। ‘हामीले दोस्रो र तेस्रो पिढिको…

अस्ट्रेलियामा आगो निभाउन गएको बिमान दुर्घटना, चालकसहित तीन अमेरिकीको मृत्यु

सिड्नी – अस्ट्रेलियाको सिडनीबाट दक्षिणपश्चिमी भागमा आगो निभाउने कार्यमा खटिएको एउटा ट्याँकर बिमान बिहीबार दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुका अनुसार बिमानमा सवार चालक दलका तीन जना अमेरिकीको मृत्यु भएको छ । न्यू साउथ वेल्सको ग्रामीण…